पल्पसालाई परिवारबाटै मिर्गौला दिन ५ जना तयार

२०७८ साउन ७ गतेलावण्य/साँखु । दुवै मिर्गौला फेल भएर त्रिभुवन शिक्षण अस्पताल ३०५ नम्बर क्याबिन उपचार गराईराख्नु भएकी हाँस्य कलाकार चम्सुरी अर्थात पल्पसा डंगोलका लागि परिवारवाट पाँच जना मिर्गौला दिन तयार भएका छन् । आफ्नो मिर्गौलाको समस्याबारे पाँच वर्षअघि नै पल्पसाले थाहा पाएकी थिइन् । साथीभाइ कसैलाई पनि उनको यो समस्याबारे थाहा थिएन । आमाबुबा, दुई … Continue reading पल्पसालाई परिवारबाटै मिर्गौला दिन ५ जना तयार

बोस्टनमा साँखु : निभा श्रेष्ठको चित्रकला प्रदर्शनी जुलाई २ देखि अगष्ट १ सम्म

– कृशु श्रेष्ठ – २०७८ असोज २ गते लावण्य/साँखु । अमेरिकाको बोस्टनस्थित गालातिया फाईन आर्टमा यही जुलाई २ तारिख देखि अगष्ट १ तारिखसम्म साँखुका निभा श्रेष्ठको एकल फाईन आर्ट प्रदर्शनी हुने भईरहेकोछ । साँखु धुँला टोल निवासी निभा श्रेष्ठ प्रोफेसर ज्ञानबहादुर श्रेष्ठका जेष्ठ सुपुत्री हुनुहुन्छ । उहाँको एकल फाईन आर्ट प्रदर्शनीले साँखुको परिचय अमेरिकामा समेत … Continue reading बोस्टनमा साँखु : निभा श्रेष्ठको चित्रकला प्रदर्शनी जुलाई २ देखि अगष्ट १ सम्म

सम्झनामा सुरेश बहादुर प्रधान

– यव श्रेष्ठ – (writer) कोरोना केही हैन, हामी नेपालीमा रोग प्रतिरोधी क्षमता बढी छ, यसले केही हुँदैन । त्यसमाथि काठमाडौँको प्रदूष्णमा त कोरोना काठमाडौँ छिर्नासाथ निस्सासिएर मर्छ, भनेर साथिभाईहरुसँग ठट्टा गरेको थिएँ । नभन्दै १२(१३ महिनापछि आफ्नै सहर, गाउँ, छिमेकी र घर हुँदै, आज आफै यस भयानक रोगबाट प्रताडित भइरहेकी छु । यसले हालसम्म … Continue reading सम्झनामा सुरेश बहादुर प्रधान

बाखं : नकचरा

– श्रीभक्त जोशी वनेथें पहः ज्याना दच्छि लिपा झोकमनिम्ह कोरोना हाकनं तिईजक गारे जुया लिहाँ वया चोन । लिहाँ वया चोन तिनि का । दोलखा जिल्लाया छगु गांया कुंचाय् चोना, जीवन हना चोंम्ह प्रेम लिम्बुया थासय् । बर्षाया छन्हु चान्हे आकाझाकां चल वया छेँ बुँ नापं दको काय्, म्ह्याये व कला नं यंकल । पे्रम … Continue reading बाखं : नकचरा

चतांमरि काठमाडौँ उपत्यकाको एक मौलिक रोटी

– बद्रीनाथ कायष्थ बद्रीनाथ कायष्थको फेसबुक वालबाट साभार गरिएको चतांमरि काठमाण्डौ उपत्यकाको एक मौलिक रोटी हो । यसको विषयमा केही जानकारी यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु । १. चतांमरि नेपाल को मौलिक रोटि भनेर कम्तीमा तीन कारण ले मौलिक रोटि मान्न सकिन्छ । १.१. चतांमरि बनाउंदा सुल्टो र उल्टो छुट्ट्याउने कुरामा ध्यान दिएको पाईन्छ … Continue reading चतांमरि काठमाडौँ उपत्यकाको एक मौलिक रोटी