साँखु नगरकोट वागिश्वरी भक्तपुरसँगको सम्बन्ध

– प्रकाशमान श्रेष्ठ सक्व –मंजुश्रीले चोभार गल्छीबाट त्यत्तिबेलाको काठमाण्डौं उपत्यकाको नागदहको पानी निकाशा गरिसकेपछी चारेतिरको डाँडामुनिका जमिनहरुको ओभानो स्थानहरुमा मानवबस्तीको बिकास संगसंगै मणिचुड क्षेत्र, नगरकोट क्षेत्रका केहि भागहरुमा कृषिक्रान्ति हुँदै मानिसहरुको सामाजिक बिकासको सिद्धान्तअनुसार समाजको बिकास, धार्मिक बिकास, आर्थिक बिकास संगसंगै साँस्कृतिक क्षेत्र, साहित्य, कला र संगित बिकासको गति पनि बढदै गयो । उक्त क्षेत्रहरुमा … Continue reading साँखु नगरकोट वागिश्वरी भक्तपुरसँगको सम्बन्ध

श्री वन छायाँवस्ती पञ्चमहालक्ष्मी मन्दिर

प्रकाशमानसक्वचाँगुनारायणनगरपालिका अन्तर्गत परेको पञ्चमहालक्ष्मी मन्दिर र शंखरापुर नगरपालिका अन्तरगतको मुक्तिनाथ मन्दिरको बिचमा पौराणिक गण्डकी नदी बगेको छिन् ।हाल गण्डकी को नामं गड़गडे नदी भनि चिनिन्छन् ।पौराणिक ग्रंथमा गण्डकी र शैलनदीको संगममा श्री पिशाचेश्वर महादेव उत्पत्ति भएको पवित्र स्थान मानिन्छन् ।पौराणिक शंखरापुर नगरको सिमाना मा पर्ने ईतागुँ (ईटाखेल वन)मा इन्द्रायणी माताको वासस्थान मानिएको छ। आदिशक्ति महामाया … Continue reading श्री वन छायाँवस्ती पञ्चमहालक्ष्मी मन्दिर

साँखुको गुँलावाजं खलः एक परिचय

लावण्य÷साँखु । साँखुमाधेरै वर्ष पहिले५ जातजातिहरुले आ–आफ्ना समुदायबाट गुँलावाजं सञ्चालन गरिरहेको पाईएको छ । उनीहरु विशेषगरि बहाबहीघुम्ने, साँखु बजार परिक्रमागर्ने गर्दछन् ।उनीहरुको परिचय यस प्रकारछन् ।१) बज्राचार्य गुँलावाजं खलबज्राचार्यगुरूजुहरु साँखुमा बसोबासको लागिआएपछि यो गुँलावाजं अहिलेसम्म नियमितरुपमा चलिरहेको छ ।यस बाजाखलमा धा, भुस्या, नायखिं, छुस्या व तिंछुलगायतका बाद्य सामग्रीहरु बजाउने, तुतः पाठ गर्ने, गुँ बिहार, साँखुबिहार … Continue reading साँखुको गुँलावाजं खलः एक परिचय

यःमह्रि पुन्हि ः छगु चर्चा ः

प्रकाशमान सक्वनेवाःत हे जक नेपाल मण्डलया आदिवासीपिं खः । थौतकनं थःगु नेवाः नखः चखः व नेवाः तजिलजि म्वाकाच्वंपिं नेवाःतय्सं थः आज्जु बाज्या बराज्यूपिसं निसें न्यायेका वयाच्वंगु ज्याःझ्वःयात छसिकथं दछितकं न्यायका वया च्वंगु दनि । उकियाहे झ्वःले नेवाः नखःले लागु दकले यैपुक हनावया च्वंगु नखः खः यःमह्रि पुन्हि । यःमह्रि धायवंहे यःगु, साःगु, बाँलागु, हिसिलागु व … Continue reading यःमह्रि पुन्हि ः छगु चर्चा ः

सदावर्त गुठीको शिलापत्र अध्ययन

प्रकाशमान सक्वसाँखु ईल्लाटोल स्थित सदावर्त गुठीको पाटी केही वर्ष अगाडि फ्रेण्डस अफ साँखुको पहलमा मर्मत सम्भार कार्य सम्पन्न भएको थियो । झण्डै भग्नावशेषमा परिणत भैसकेको उक्त सदावर्त पाटीमा राखिएको शिलापत्रको व्यहोरा अनुसार दुईवटा देवी देवताहरुको पूजा दैनिक गर्नुपर्ने तथा वर्षेनी मर्मत सम्भार गर्नको लागि जग्गा, नगद समेत राखिएको थियो । उक्त जग्गा तथा नगद रुपैयाँ … Continue reading सदावर्त गुठीको शिलापत्र अध्ययन