भाग्योदय क्याम्पस प्रमुखमा निरौला नियुक्त,

– कृशु श्रेष्ठ –  २०७८ साउन १५ गते लावण्य/साँखु । साँखु भेगकै सबैभन्दा पुरानो क्याम्पस भाग्योदय क्याम्पस शंखरापुर नगरपालिकाले हस्तान्तरण गरि लिएपछि तत्कालै सञ्चालक समितिले भर्खरै शंखरापुर नगरपालिकाको शिक्षा शाखा प्रमुखबाट सेवा निवृत्त हुनुभएका पूर्व उपसचिव (दशौँ तह) बौद्वराज निरौलालाई क्याम्पस प्रमुख नियुक्त गरेको छ । शंखरापुर नगरपालिकाले यस क्याम्पसको व्यवस्थापन यही २०७८ साल असार … Continue reading भाग्योदय क्याम्पस प्रमुखमा निरौला नियुक्त,

जाडोमा ओठ फुट्ला !

– प्रस्तुति ः श्रीकृष्ण श्रेष्ठ “खानिवा” जाडो यामको आगमनसँगै सुन्दर मुहार कुरुप हुन थालेपछि निरालाई चिन्ताले सताउन थाल्छ । उनको चिन्ताको विषय जाडोसँगै फुट्ने ओठ हो । फुस्रो, रुखो र रगत चुहिने जस्तो फुटेको ओठले उनको बांकी सुन्दरतालाई छायामा पार्ने भएपछि जाडोयाम आउनु अघि नै उनी तर्सन थाल्छिन् । यो साझा समस्या झेल्ने जो कोहीले … Continue reading जाडोमा ओठ फुट्ला !