एक्कै छिन हाँसौँ है, …

कक्षा कोठामा शिक्षकले विद्यार्थीसँग सोध्छन्–शिक्षक ः काल कति प्रकारको हुन्छ ?विद्यार्थी ः तीन प्रकारको हुन्छ सर ।शिक्षक ः के–के भन त ?विद्यार्थी ः भूतकाल, वर्तमान काल, भविष्य काल ।शिक्षक ः सबैको एउटा एउटा बाक्य बनाउ त ?विद्यार्थी ः हुन्छ सर । सरले घरबाट बाईकमा आउनुभयो, भूतकाल । सरले अब   हामीलाई पढाईरहनुभएको छ, वर्तमान काल … Continue reading एक्कै छिन हाँसौँ है, …

एक्कै छिन हाँसौँ है, ….

डाक्टरलेएकजना विरामीलाई राम्रोसँग चेक जाँच गरेपछि निरास भएर विरामीलाई भन्छ–डाक्टर ः तपाइँको स्वास्थ्य निकै बिग्रिसकेको छ यस्तो परिस्थितिमा तपाइँ कोहीसँग भेट्न चाहनुहुन्छ कि ?विरामी ः ओ हो .... मअर्को डाक्टरसँग भेट्न चाहन्छु ।– सतिश श्रेष्ठ, साँँखु

एक्कै छिन हाँसौँ है, ……

पुलिसको एकजना अफिसरले एकदमै रिसाएर सिपाहीँलाई भनेछ–अफिसर ः मैले यो सुने कि हिजो तिमीले एकदम मात्तिने गरी रक्सी पिएर सडकमा ठेला गुडाउँदै खुब हल्ला मच्चायौ रे ! यस्तो चर्तिकलाले हामी पुलिसको के नाम रहन्छ ? तिमीले सोचेका छौ ?सिपाहीँ   ः यो त मलाई भन्दा तपाइँलाई बढी थाहा होला नि, ठेलामा तपाइँ सवार हुनुहुन्थ्यो त !व् … Continue reading एक्कै छिन हाँसौँ है, ……

एक्कै छिन हाँसौँ है ….

                एकादेशमा तीन जोडीबुढाबुढी बस्दथे– उनीहरु एकदिन भोज जानलागेका थिए ।उनीहरुमध्ये एकजनाको कपाल कालोथियो । अर्कोकोसेतो र एकजनाकोकपालै थिएन ।पहिली बुढी ःमेरो बुढाको तकालो कपाल छम त कालैसाडी लाउँछु ।दोस्री बुढी ःमेरो बुढाको तसेतो कपाल छम त सेतैसाडी लाउँछु ।तेस्री बुढी ः(के भनौ, केभनौँ गर्दै...) मेरोबुढाको त कपालैछैन, के … Continue reading एक्कै छिन हाँसौँ है ….

एक्कै छिन हाँसौँ है …….

एउटा बच्चा धेरै बेर देखि एउटा ढोकाको बाहिरको घन्टीको वटन थिच्ने कोशिस गर्दै थियो तर सकिरहेको थिएन । एउटा बुढा मान्छेले यो देखेछ र बच्चाको अगाडि आएर सोधेछ ।बुढा ः बाबु, तिमी के गर्दैछौ ?बच्चा ः अंकल यो घन्टी बजाउन चाहन्छु ।बुढा ः (घण्टीको वटन थिच्दै) ल बाबु मैले बजाइदिएँ, अब के गर्ने ?बच्चा ः … Continue reading एक्कै छिन हाँसौँ है …….