शंखरापुर कृषक समूह सम्मानित, जेष्ठ नागरिकहरुलाई खीर भोजन

लावण्य÷साँखु । यही श्रावण १५ गते सक्व कृषी फार्मले शंखरापुर कृषक समूहलाई समूहले सामूहिक खेति गरेर समाजमा सकारात्मक परिवर्तन ल्याउन खेलेको भूमिकाको लागि सम्मान गरेको छ ।सक्व कृषी फार्मले आफ्नो जन्म दिवसको अवसरमा सो कार्यक्रम गरेको हो । कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेको तस्वीर अगाडि ज्यावल एवं फूलमाला राखेर सम्मान कार्यक्रम सञ्चालन गरिएको थियो ।कार्यक्रममा … Continue reading शंखरापुर कृषक समूह सम्मानित, जेष्ठ नागरिकहरुलाई खीर भोजन

कतै मूलधारको पत्रिकाले गलत बाटो त समाएन !

– प्रज्वल भादगाउँले –लावण्य÷साँखु । अहिले सडक बजारमा सर्वत्र बिक्ने वस्तु भएको छ । भारतीय तरकारीको विषादी जाँच सिमानामा नगरेको विषय ।यस विषयमा सम्मानित सर्वोच्च अदालतले समेत सरकारलाई विषादी जाँच नरोक्न आदेश दिएको रहेछ । ठीकै हो कसैले बेच्नलाई पठाएको तरकारीमा खाने मान्छेले शंका गर्नु र शंका लागेर जाँचेर खानु ।तर यस विषयमा नेपालका सरकारी … Continue reading कतै मूलधारको पत्रिकाले गलत बाटो त समाएन !

गोलभेडा एक बहुउपयोगी फल

– प्रस्तुति – श्रीकृष्ण श्रेष्ठ (खानिवा)गोलभेडालाई बाहुनहरु बैगुणी मानी खाँदैनन् । तर आजभोलि गरिबको भान्छादेखि दरवारको भान्छासम्म साधारण मःमः पसलदेखि पाँचतारे होटलसम्म गोलभेडा नभई नहुने भइसकेको छ । यो विश्वब्यापी भईसकेको छ । ईश्वी सम्वत् १८२० अघिसम्म गोलभेडालाई राम्रो सजावटको वस्तुको रुपमा मात्र लिने गर्दथ्यो ।यसको जन्म आलुको फूल पछि गोलभेडा भई जन्म लिएको कारण … Continue reading गोलभेडा एक बहुउपयोगी फल

ऊल्फाको धन फुपुको श्राद्ध, असारमै धान खेतमा डोजर कुदाईए

– सायमी सुमन –बझाङ जिल्लाको खप्तड छान्ना–६, पाटादेवलमा सडक बनाउने नाममा असार मसान्तसम्ममा बजेट सिध्याउन उपभोक्ता समितिका पदाधिकारीले रोपेको खेतमा डोजर दौडाउँदा प्रचलित थुप्रै कानुन उल्लंघन गरेका छन् ।राज्यकै जिल्ला प्रशासनले प्रदेश सरकारको कुनै पनि ‘विकास कार्य’ बन्द गर्नुपर्ने अवस्था विकाससम्बन्धी चिन्तन र कार्यशैलीमै गम्भीर त्रुटिरहेको लक्षण हो । विकासका नाममा गरिएका कामहरू कति त्रुटिपूर्ण … Continue reading ऊल्फाको धन फुपुको श्राद्ध, असारमै धान खेतमा डोजर कुदाईए

रोग कीरा नियन्त्रणको लागि स्थानीय प्रविधी – प्रस्तुति– सत्यनारायण श्रेष्ठ

१. खुर्सानीको धूलो बालीनाली विशेष गरि तरकारी बालीमा छर्कनाले खुर्सानीको पुतली, काँक्रा, फर्सीको खपटे, लाही, पात खन्ने कीरा, ढुसी आदिको नियन्त्रण भएको पाईको छ । २. १ किलो काटेको प्याजमा आधा लिटर उमालेको पानी मिसाई बनाएको झोललाई १५ लिटर पानीमा मिसाई हरेक १० दिनमा छर्नाले कत्ले कीरा, थ्रिप्स, लाही र माईटलाई नियन्त्रण गर्न सकिन्छ । … Continue reading रोग कीरा नियन्त्रणको लागि स्थानीय प्रविधी – प्रस्तुति– सत्यनारायण श्रेष्ठ