माधवनारायण मन्दिरको लागि क्षमा पूजा, वडा अध्यक्ष श्रेष्ठद्वारा २ लाख बढी सहयोग

– कृशु श्रेष्ठ – २०७८ साउन १ गते  लावण्य/साँखु । यही असार ३१ गते साँखुको महत्वपूर्ण सम्पदा माधवनारायण व्रत पूजा गर्ने जगटी नजिकै निर्माण गर्न लागेको माधवनारायण मन्दिरको निर्माण सुरु गर्नु अगाडि गर्नुपर्ने विशेष क्षमा पूजा सम्पन्न गरिएको छ । सो अवसरमा शंखरापुर नगरपालिका वडा नं. ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले व्यक्तिगतरुपमा २ लाख ११ … Continue reading माधवनारायण मन्दिरको लागि क्षमा पूजा, वडा अध्यक्ष श्रेष्ठद्वारा २ लाख बढी सहयोग

सको देयया ऐतिहासिक सम्पदा सिपुख्यो व ध÷राजकूलो ल्होनेज्या व सिमेन्ट कंक्रिटया छेलाबुला

– डा. बालगोपाल श्रेष्ठ सिपुख्यो ः नेवातय आदि भूमी नेपा गालय आप्रवासीतय जनसंख्याया चाप अनियन्त्रितरुपं अपोयावगुया परिणाम थौं नेवात थगु थासय हे अल्पमतय लानावंगु जक मखु थपिनिगु परंपरागत थायबाय बुं सार्वजनिक जग्गा मनिन जक मखु नेवातय सि उइगु मसानघाट तक नं अतिक्रमणय लाना असुरक्षित जुयावंगु खं चाबहिया घटनां यचुका ब्युगु दु । थज्यागु विषम परिस्थितियात … Continue reading सको देयया ऐतिहासिक सम्पदा सिपुख्यो व ध÷राजकूलो ल्होनेज्या व सिमेन्ट कंक्रिटया छेलाबुला

माधवनारायण स्वस्थानी व्रत एशियाकै उत्कृष्ट व्रत हो– जेसिका

(वानोद वान्थाईन र केरोन वान्थाईनका सुपुत्री अमेरिका निवासी जेसिका वान्थाईन विरकेन्होल्ज अमेरिकाकै यूनिभर्सिटी अफ ईलिनोयसका सह प्राध्यापक हुनुहुन्छ । उहाँ पहिलो पटक साँखुमा सन् १९९९ मा आउनुभएको थियो जत्तिखेर उहाँ बीए पढ्दै हुनुहुन्थ्यो । त्यसपछि उहाँ सन् २००५, २००६, २००८ र २०१४ मा पनि केही दिनको लागि साँखुमा आउनुभएको थियो । उहाँले दक्षिण एशियाका महिलाहरुको … Continue reading माधवनारायण स्वस्थानी व्रत एशियाकै उत्कृष्ट व्रत हो– जेसिका