नयाँ सरकारसँग खोपको न्यायपूर्ण वितरणको अपेक्षा

वर्तमान सरकार सामु चुनौतीजस्तै जनताका समस्या र अपेक्षा पनि अनगिन्ती छन् । तैपनि, कोभिड–१९ को महामारीबाट नेपाली जनतालाई जोगाउन हरसम्भव प्रयत्न गर्नु अहिले राज्यको सबैभन्दा प्रमुख दायित्व हो । कोभिड–१९ को संक्रमण बढ्न नदिन सबै वैज्ञानिक उपाय अपनाउनुका साथै बहुसङ्यक जनसंख्यालाई खोप उपलब्ध गराउन सकेमात्र महामारीबाट जोगिन र जोगाउन सकिन्छ । प्रधानमन्त्रीले पद बहाल गर्दा … Continue reading नयाँ सरकारसँग खोपको न्यायपूर्ण वितरणको अपेक्षा

प्रसंग : एसईई परीक्षा र परिणाम

लामो प्रतिक्षापछि एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुले एसईईको नतिजा शनिवार पाएका छन् । परीक्षाफल अनुसार १४ हजार भन्दा बढी विद्यार्थीहरु ए प्लस गे्रड ल्याएर उत्तिर्ण भएका छन् । त्यसैगरी ए गे्रड ल्याएर उत्तिर्ण हुनेहरुको संख्या करिब ४६ हजार भन्दा बढी छन् भने जम्मा जम्माी ४ लाख ६३ हजार ६ सय ८९ जना विद्यार्थीहरुले परीक्षा दिएका … Continue reading प्रसंग : एसईई परीक्षा र परिणाम

हामी ११ वर्षमा पुग्यौँ

जनताको हक सुरक्षित होस् हामीले सुरुदेखिनै भन्दै आएका थियौँ । हामी हाम्रो अधिकारका लागि हैन तपाइँहरुको अधिकारको लागि लड्छौँ । आम जनताको सू–सुचित हुने अधिकारका लागि लड्छौँ । तर एउटा कुरा पक्का हो यस अवधिमा हामीले हाम्रा पाठकहरुबाट अधिकतम माया पाएका छौँ । त्यसैले नै हामीले पत्रिकाको गुणस्तर परिवर्तन देखि लिएर पाठकको मायाकै कारण विज्ञापनहरु … Continue reading हामी ११ वर्षमा पुग्यौँ

चर्चामा गण्डकी प्रदेश

गण्डकी प्रदेशमा यही शनिवार मुख्यमन्त्री परिवर्तन भएको छ । यस अघिका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रवार बिश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिवार ३ बजेसम्ममा मुख्यमन्त्री पदको लागि बहुमत सहित दावी गर्न सूचना निकालेका थिए । सोही सूचनाका आधारमा शुक्रवारै नेपाली काँगे्रस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीमा दावी प्रस्तुत … Continue reading चर्चामा गण्डकी प्रदेश

सको देयया ऐतिहासिक राजकूलो बारे

पाठक प्रतिक्रिया डा. बालगोपाल श्रेष्ठ सको देयया ऐतिहासिक राजकुलो ध ल्होनज्या जुयाचोंगु खना तसकं लयता । ध÷राजकुलो धयागु सको देयया संपदा ख । संपदा लागाय फछिं फको सिमेन्त कंक्रित मछेलेगु छेके मबिगु जूसा तसकं बांलाइ ताया । मजिं मगाथाय बाहेक सिमेन्त छेले ज्या मजुल धासा ऐतिहासिक धया मौलिकता लेनाचोनी । न्हापा झीगु धया मुहान न्यामा … Continue reading सको देयया ऐतिहासिक राजकूलो बारे