केमिकल ई. राजदास श्रेष्ठको “गुम्सिएका कुराहरु” कविता संग्रह विमोचन हुने !

– क्रिस्टिना श्रेष्ठ – २०७८ साउन १५ गते लावण्य/साँखु । साँखुकै पहिलो केमिकल ईञ्जिनियर राजदास श्रेष्ठले जीवनको उत्तराद्र्धमा आएर “गुम्सिएका कुराहरु” काविता संग्रह लेख्नुभएको छ । यो कविता संग्रहको विमोचन उहाँको आफ्नै जन्मदिनको अवसर पारेर यही साउन २२ गते वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीबाट उहाँकै निवास पाटनको बखुंबहालमा विमोचन गरिने भएको छ । सो कविता … Continue reading केमिकल ई. राजदास श्रेष्ठको “गुम्सिएका कुराहरु” कविता संग्रह विमोचन हुने !

एकैदिन थपिए ३,६११ जना कोरोना संक्रमित, २७ जनाको मृत्‍यु

– कृशु श्रेष्ठ –  २०७८ साउन १५ गते लावण्य/साँखु । पछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा … Continue reading एकैदिन थपिए ३,६११ जना कोरोना संक्रमित, २७ जनाको मृत्‍यु

भाग्योदय क्याम्पस प्रमुखमा निरौला नियुक्त,

– कृशु श्रेष्ठ –  २०७८ साउन १५ गते लावण्य/साँखु । साँखु भेगकै सबैभन्दा पुरानो क्याम्पस भाग्योदय क्याम्पस शंखरापुर नगरपालिकाले हस्तान्तरण गरि लिएपछि तत्कालै सञ्चालक समितिले भर्खरै शंखरापुर नगरपालिकाको शिक्षा शाखा प्रमुखबाट सेवा निवृत्त हुनुभएका पूर्व उपसचिव (दशौँ तह) बौद्वराज निरौलालाई क्याम्पस प्रमुख नियुक्त गरेको छ । शंखरापुर नगरपालिकाले यस क्याम्पसको व्यवस्थापन यही २०७८ साल असार … Continue reading भाग्योदय क्याम्पस प्रमुखमा निरौला नियुक्त,

शंखरापुरमा सक्रिय सक्रमित ६० निको भएका ४९८

– क्रिस्टिना श्रेष्ठ – २०७८ साउन १५ गते लावण्य/साँखु । शंखरापुर नगरपालिकामा कोभिड १९ को दोस्रो लहर चल्दा अहिलेसम्मको संक्रमितको संख्या ५ सय ७७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ६० पुगेको छ । यो संख्या केही हप्ता अगाडि ३५ सम्म घटिसकेको थियो । नगरपालिकाले प्रकाशित गरेको साउन १४ गतेको डाटा अनुसार कोभिड १९ का … Continue reading शंखरापुरमा सक्रिय सक्रमित ६० निको भएका ४९८

शंखरापुरमा सक्रिय सक्रमित ६४ निको भएका ४८६

– क्रिस्टिना श्रेष्ठ – २०७८ साल साउन १२ गते लावण्य÷साँखु । शंखरापुर नगरपालिकामा कोभिड १९ को दोस्रो लहर चल्दा अहिलेसम्मको संक्रमितको संख्या ५ सय ६९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ६४ पुगेको छ । यो संख्या केही हप्ता अगाडि ३५ सम्म घटिसकेको थियो । तीन दिनमा ३० जना संक्रमित बढेसँगै नगरपालिकाले केही सजग हुन … Continue reading शंखरापुरमा सक्रिय सक्रमित ६४ निको भएका ४८६