हाम्रो स्वास्थ्य, हाम्रो सरोकार, …

पाँच कुरा, गर्भवतीले ख्याल राख्नैपर्छगर्भावस्थामामा गर्भवतीले आफ्नो स्वास्थ्यका साथै गर्भको बच्चाको पनि विशेष ख्याल राख्नुपर्छ । यतिबेला गरिने सानातिना गल्तीले पनि गर्भको बच्चालाई असर गर्न सक्छ । त्यसैले हरेक कुरा जानेर, बुझेर मात्र गर्नुपर्छ । जथाभावी औषधी खाने, शारीरिक क्रिया गर्ने जस्ता गतिविधिले समस्या निम्त्याउन सक्छ । खानपानमा पनि सर्तकता अपनाउनुपर्छ । पुरै जीवनशैली स्वस्थ्य … Continue reading हाम्रो स्वास्थ्य, हाम्रो सरोकार, …

स्वस्थानी व्रत दक्षिण एशियाकै उत्कृष्ट व्रत हो– जेसिका

(वानोद वान्थाईन र केरोन वान्थाईनका सुपुत्री अमेरिका निवासी जेसिका वान्थाईन विरकेन्होल्ज अमेरिकाकै यूनिभर्सिटी अफ ईलिनोयसका सह प्राध्यापक हुनुहुन्छ । उहाँ पहिलो पटक साँखुमा सन् १९९९ मा आउनुभएको थियो जत्तिखेर उहाँ बीए पढ्दै हुनुहुन्थ्यो । त्यसपछि उहाँ सन् २००५, २००६, २००८ र २०१४ मा पनि केही दिनको लागि साँखुमा आउनुभएको थियो । उहाँले दक्षिण एशियाका महिलाहरुको … Continue reading स्वस्थानी व्रत दक्षिण एशियाकै उत्कृष्ट व्रत हो– जेसिका

के तपाइँको पनि हतारमा खाने बानी छ ?

यदि तपाईं पनि छिट्टो(छिट्टो खाना खानुहुन्छ भने सावधान हुनुहोस् । छिट्टो(छिट्टो खाना खानाले वजन तीब्र गतिमा बढ्ने मात्र होइन मधुमेह र पाचन सम्बन्धी विभिन्न रोगहरु पनि लाग्न सक्छ । भर्खर मात्र भएको एउटा सर्वेक्षण अनुसार राम्रोसँग नचपाई छिट्टो–छिट्टो खाना खानाले तपार्इंको कार्डियोमेटाबोलिक (मुटु र पाचन सम्बन्धी) समस्याले स्वास्थलाई नोक्सान पु¥याउँछ ।हिरोसिमा विश्वविद्यालयका शोधकर्ता डा.ताकायुकी यामाजी … Continue reading के तपाइँको पनि हतारमा खाने बानी छ ?

बालबालिकालाई आवश्यक छ यी कुरा

धेरै अभिभावकलाई लाग्छ, आफ्ना बालबच्चालाई भौतिक सेवा र सुविधा उपलब्ध गराएपछि अभिभावकको जिम्मेवारी पुरा हुन्छ । त्यसैले उनीहरु आफ्ना बालबच्चालाई राम्रो खानपान, सुकिला लुगाफाटो उपलब्ध गराउँछन् । राम्रै विद्यालयमा पढाउँछन् । बैंक ब्यालेन्स गरिदिन्छन् । घर(घडेरी जोडिदिन्छन् । तर, यी कुराले मात्र पुग्दैन । बालबच्चालाई हुर्काउने क्रममा अरु थुप्रै कुराको ख्याल राख्नुपर्छ ।स्नेहबच्चालाई जहिलेपनि अभिभावकको … Continue reading बालबालिकालाई आवश्यक छ यी कुरा

शीत–लहरको समयमा चिसोका कारण मानिसको मृत्युसमेत हुनसक्छ त्यसैले,

 बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथाविरामीहरुको हेरचाहमा विशेष सतर्कताअपनाउँदै बालबालिकाहरुलाई न्यानो अवस्थामा   राख्ने व्यवस्था मिलाऔँ। चिसोा कारण विरामीभएमा तत्कालै नजिककोस्वास्थ्य चौकी वाअस्पतालमा तुरुन्त उपचारका लागिजाने बानीको विकासगरौँ । शीत–लहर चलेकोबेलामा पाल्तु पशुपंक्षीलाई सकेसम्मखुल्ला स्थानमा चराउन नलैजाऔँ। गोठ÷टहरामैराखेर पर्याप्त घाँस÷पराल र   दाना दिनेव्यवस्था मिलाऔँ । चिसोका कारण पशुपंक्षीविरामी भएमा नजिकैकोपशु चिकित्सालयमा तुरुन्तैसम्पर्क गरी औषधोपचारगर्न लैजाऔँ । … Continue reading शीत–लहरको समयमा चिसोका कारण मानिसको मृत्युसमेत हुनसक्छ त्यसैले,