माधवनारायण मन्दिरको लागि क्षमा पूजा, वडा अध्यक्ष श्रेष्ठद्वारा २ लाख बढी सहयोग

– कृशु श्रेष्ठ – २०७८ साउन १ गते  लावण्य/साँखु । यही असार ३१ गते साँखुको महत्वपूर्ण सम्पदा माधवनारायण व्रत पूजा गर्ने जगटी नजिकै निर्माण गर्न लागेको माधवनारायण मन्दिरको निर्माण सुरु गर्नु अगाडि गर्नुपर्ने विशेष क्षमा पूजा सम्पन्न गरिएको छ । सो अवसरमा शंखरापुर नगरपालिका वडा नं. ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले व्यक्तिगतरुपमा २ लाख ११ … Continue reading माधवनारायण मन्दिरको लागि क्षमा पूजा, वडा अध्यक्ष श्रेष्ठद्वारा २ लाख बढी सहयोग

चौध लोकले युक्त मानव शरीर

प्रकाशमान सक्व कतिपय मानिसहरुले स्वर्गलोक भनेपछि आकाशतिर हेर्ने र देखाउने प्रचलन रही आईरहेका छन् । धार्मिक ग्रन्थहरुले पनि स्वर्गलोक भूलोक पृथ्वीभन्दा सुन्दर छ भनि व्याख्या गरिएका हुन्छन् । मृत्युपछि जान पाउने उक्त लोकमा सुख शान्ति सत्यम् सुन्दरम् छन् किनकी त्यहाँ शिवम्को बास हुन्छ भनिन्छ । वास्तवमा यौटा मानिस भएर जन्म लिएपछि स्वर्ग, मत्र्य र पाताललोक … Continue reading चौध लोकले युक्त मानव शरीर

साँखु बज्रयोगिनी नागचापाखको प्रशंग :

प्रकाशमान श्रेठ सक्व प्रशिद्ध ऐतिहासिक, पौराणिक, धार्मिक र साँस्कृतिक सम्पदाले भरिपूर्ण बज्रयोगिनीको पावन स्थलमा रहेको नागचापाख पनि ऐतिहासिक महत्वको स्थल मानिदै आएको छ । परापूर्वकालमा साँखु क्षेत्रको समतल भाग उपत्यकाको नागदह तलाउको रुपमा छोपिएको  जलमग्न क्षेत्र थियो । बज्रयोगिनीको नागचापाखको काखसम्म हालको सिंगपूसत्तलसम्म पानीको सतह थियो । त्यसमाथि डाँडा क्षेत्रमा पौराणिक नागाचां ग्राम बस्ती थियो … Continue reading साँखु बज्रयोगिनी नागचापाखको प्रशंग :

सम्झनामा सुरेश बहादुर प्रधान

– यव श्रेष्ठ – (writer) कोरोना केही हैन, हामी नेपालीमा रोग प्रतिरोधी क्षमता बढी छ, यसले केही हुँदैन । त्यसमाथि काठमाडौँको प्रदूष्णमा त कोरोना काठमाडौँ छिर्नासाथ निस्सासिएर मर्छ, भनेर साथिभाईहरुसँग ठट्टा गरेको थिएँ । नभन्दै १२(१३ महिनापछि आफ्नै सहर, गाउँ, छिमेकी र घर हुँदै, आज आफै यस भयानक रोगबाट प्रताडित भइरहेकी छु । यसले हालसम्म … Continue reading सम्झनामा सुरेश बहादुर प्रधान

सको देयया ऐतिहासिक सम्पदा सिपुख्यो व ध÷राजकूलो ल्होनेज्या व सिमेन्ट कंक्रिटया छेलाबुला

– डा. बालगोपाल श्रेष्ठ सिपुख्यो ः नेवातय आदि भूमी नेपा गालय आप्रवासीतय जनसंख्याया चाप अनियन्त्रितरुपं अपोयावगुया परिणाम थौं नेवात थगु थासय हे अल्पमतय लानावंगु जक मखु थपिनिगु परंपरागत थायबाय बुं सार्वजनिक जग्गा मनिन जक मखु नेवातय सि उइगु मसानघाट तक नं अतिक्रमणय लाना असुरक्षित जुयावंगु खं चाबहिया घटनां यचुका ब्युगु दु । थज्यागु विषम परिस्थितियात … Continue reading सको देयया ऐतिहासिक सम्पदा सिपुख्यो व ध÷राजकूलो ल्होनेज्या व सिमेन्ट कंक्रिटया छेलाबुला