रोचक जानकारी

विन्डोज सेभेन “अन्त्य” हुँदैअमेरिकी कम्पनी माइक्रोसफ्टले आफ्नो विन्डोज सेभेन अपरेटिङ सिस्टमलाई विधिवत रुपमा अन्त्य गर्ने तयारी गरेको छ । यसका लागि माइक्रोसफ्टले विन्डोज सेभेनका लागि उपलब्ध गराउँदै आएको सम्पूर्ण सपोर्ट बन्द गर्दैछ । यसलाई माइक्रोसफ्टको जीवनको अन्त्य अर्थात् ‘इण्ड अफ लाइफ’ भनिएको छ ।प्रविधिको भाषामा इण्ड अफ लाइफ अर्थात् ईओएल भनेको भाइरस अर्थात् बग फिक्स … Continue reading रोचक जानकारी

कहिले सेक्स गर्नुभयो ? फेसबुकले थाहा पाउँछ !

लावण्य÷साँखु । तपाइँले अन्तिम पटक कहिले यौन सम्पर्क गर्नुभयो ? यो कुरा फेसबुकलाई थाहा हुन्छ । यतिमात्र होइन महिलाहरुको महिनावारी चक्र तथा उनीहरुले प्रयोग गरेका गर्भ्निरोधक साधनहरुको बारेमा पनि फेसबुकले थाहा पाउँछ ।प्राइभेसी इन्टरनेसनलको एक रिपोर्ट अनुसार महिलाहरुले प्रयोग गर्ने पिरियड ट्रयाकर एपले उनीहरुको स्वास्थ्यसम्बन्धी विभिन्न नितान्त व्यक्तिगत जानकारीहरु राख्दछ र त्यसलाई तेश्रो पक्षलाई समेत … Continue reading कहिले सेक्स गर्नुभयो ? फेसबुकले थाहा पाउँछ !

जहाँ हुन्छ बेहुलाको खरीद विक्री

सुनेरै अचम्ममा पर्नुभयो होलाहैन ? पत्याउनै मुश्किल। तर योअनौठो परम्परा हाम्रैछिमेकी देश भारतमाछ । होभारतको बिहारस्थित मधुवनीमा हरेकवर्ष बेहुलाको मेलालाग्दछ । उक्तमेलामा हरेक वर्षबेहुलाहरुको किनबेच हुन्छ ।१४ औँ शताव्दीबाटविहारमा यो परम्पारकायम छ । उक्त मेलामालगिएका बेहुलाहरुलाई केटीका बा आमालेछान्दछन् र आफ्नोज्वाइँ बनाउनका लागि खरीदगर्दछन् ।विवाहअघि केटा रकेटी दुवै पक्षलेएक अर्कालाई राम्रोसँगचिनाजानी गर्दछन् र आपसीसहमतिमा दर्ता … Continue reading जहाँ हुन्छ बेहुलाको खरीद विक्री

बाछीले पहिलो बेतको गर्भधारणको ४ महिना मै दूध दिएपछि !

– इच्छारामथापा –लावण्य÷साँखु । शंखरापुरनगरपालिका वडा नं. ८ खत्रीगाउँ (ठूलोभुल्बु) मा कृष्णकेसीको घरमा हालसालैपहिलो बेतको बाछीलेगर्भाधारण गरेको ४ महिनापुग्दा नपुग्दै दैनिक ७लिटर दूध दिनेगरेको छ ।सो कुराको पुष्टी कागेश्वरीमनोहरा–१ माकार्यरत पशु सम्बन्धीप्राविधिक चिकित्सक कृष्णप्रसाद बन्जाडेलेगरेका छन् ।उहाँको सल्लाह अनुसार दैनिकदूध दुहुनै पर्नेर रोक्न नमिल्नेउक्त गाईको दूधदूग्ध प्रयोजनको लागिप्रयोग गर्न सकिनेसमेत उहाँको सिफारिशरहेको छ ।

आवाज सुनेर टाइप गर्ने गुगल डक्स, यसरी प्रयोग गर्नुस्

गुगलको नयाँ एप्लिकेसन गुगल डक्सको प्रयोग गर्ने प्रयोगकर्ताको संख्यामा लगातार बढोत्तरी भइरहेको छ ।माइक्रोसफ्ट वर्डजस्तै गुगल डक्समा पनि प्रयोगकर्ताले बेसिक वर्ड प्रोसेसिङ फिचर तथा शर्टकटहरु प्राप्त गर्दछन् । गुगल डक्सको सबैभन्दा ठूलो विशेषता भनेकै के हो भने यसमा किबोर्ड्विनै अर्थात् बोलेरै टाइप गर्न सकिन्छ ।बिल्ट इन भ्वाइस टाइपिङ फिचरसँगै गुगल डक्समा अंग्रेजी, हिन्दी, नेपाली तथा … Continue reading आवाज सुनेर टाइप गर्ने गुगल डक्स, यसरी प्रयोग गर्नुस्