गजल

– मानन्धर अभागी “सौभाग्यशाली”, साँखु सलम्बुटारछाला टाँसि करङको भ¥याङ चढाएरउल्टै लात मा¥यो शिखरमा पु¥याएर फुर्ति कसले हेर्ने छोइ सक्नु छैन हेर महागुरु बन्दैछ गुरुलाई पढाएरचुले निम्तो चाहिने रे नत्र जाने चलन छैन रेकति साह्रो ठुलो भा को लाज शरम पचाएर बिर्सेछ त्यो दिनहरु प्रिय मेरा मित्रले सहर गाउँ घुमाएको औँला त्यो समाएरस्याल भन्दा नि चतुर … Continue reading गजल

श्री स्वस्थानी महिमा

– प्र.से. कृष्ण पण्डित (अ.प्रा.)माधवनारायण स्वस्थानी मेलामासालिनदी स्नान गरौँ यो पुण्य भूमिमा पहाडको फेदीबाट बग्दै आईन् सालिनदी वर्षैपिच्छे मेला लाग्छ माघ महिना भरी घर घरै सबले भन्छन् स्वस्थानी कथा सालिनदी स्नान गरौँ बुझेर यस्को गाथामाधवनारायण स्वस्थानी मेलामा ..... विष्णुजीको सल्लाहमा पार्वती बसिन् स्वस्थानी व्रत पति पाईन् शिवजी त गणेश भए पुत्र सप्तऋषीको आग्रहमा गोमा व्रत … Continue reading श्री स्वस्थानी महिमा

गजल– मानन्धर अभागी “सौभाग्यशाली”, साँखु सलम्बुटार

उनी भन्थी मेरो खूब आश लाग्छयस्तो लाग्छ मलाई बकवास लाग्छ          भन्न त भन्छन् मान्छेहरु यहाँ          गुलाबको फूल तर, पलाँस लाग्छपागलपन केटी के के भन्छे भन्छेउसको कुरा सुन्दा अट्टहास लाग्छ          भलादमी छु भन्दौ फुर्ति फार्ती गर्छे          अनुहार हेर्दैमा बदमास लाग्छकिन किन मलाई यस्तै लागिरहेछमेरो जीन्दगीमा ऊ विनाश लाग्छ ।।१७ मंसिर २०७६ मा ।

न्हेसुदँ ब्वय्ल्व मैयाँचा

– स्यामबहादुर श्रेष्ठ सन्त्वाःगुलि बाँला गय्जक बाँलागु वकेलेहेँ केलेहेँ मिखा ब्वैगु वंगुलि जः लुगु मिखा व          नकितिनी मुखुलं ब्यंगु स्वाँथें          गुलि हिसिलुगु व खंला          ख्वा चाकलाथे न्हाय् तिकिननिथें          पाँय् पाँय् चिंगु निताचाब्रम्हायानं चःति वल जुई वैत दय्कगु ईलय्गुलि न्ह्याईपुल जुई गुलि यईपुल जुईब्रम्हदेवयानुगलय्          नाँ छुना हल नं गुलि जक ल्वयेक          हसना मैँया नां नं सुईनिगुलछिन          … Continue reading न्हेसुदँ ब्वय्ल्व मैयाँचा

मेरो समाज – किशोर जंग थापा, शंखरापुर ९, खुलालटार

हिजो मन्दिर भत्काएरसार्वजनिकजग्गाको माटोबालुवा बेचेर खाएसानो छँदा रमाउँदैलडिबुडी खुल्ने हरियो मैदानत्यही बेचेर खाने बाटो बनाएकस्ले भन्छ समाज परिवर्तन भएको छैन ?          हिजो कल कल बग्ने खोलामा          निहुरिएर घुटघुट पिउन मिल्ने पानी          आज चर्पी गरिसकेपछि प्रयोग          गर्न पनि लायक नहुने बनाए          कस्ले भन्छ समाज परिवर्तन भएको छैन ?हिजो खेतमा पानी भर्दा पाङ्गो भरियोअनि यस्तै यस्तै समाजसेवीले … Continue reading मेरो समाज – किशोर जंग थापा, शंखरापुर ९, खुलालटार