के तपाइँको पनि हतारमा खाने बानी छ ?

यदि तपाईं पनि छिट्टो(छिट्टो खाना खानुहुन्छ भने सावधान हुनुहोस् । छिट्टो(छिट्टो खाना खानाले वजन तीब्र गतिमा बढ्ने मात्र होइन मधुमेह र पाचन सम्बन्धी विभिन्न रोगहरु पनि लाग्न सक्छ । भर्खर मात्र भएको एउटा सर्वेक्षण अनुसार राम्रोसँग नचपाई छिट्टो–छिट्टो खाना खानाले तपार्इंको कार्डियोमेटाबोलिक (मुटु र पाचन सम्बन्धी) समस्याले स्वास्थलाई नोक्सान पु¥याउँछ ।हिरोसिमा विश्वविद्यालयका शोधकर्ता डा.ताकायुकी यामाजी … Continue reading के तपाइँको पनि हतारमा खाने बानी छ ?

मिर्गौला रोगीको वेदना उपचारमा घर खेत रित्याउनुपर्ने

इलामका समीर लिम्बुनौ महिना अघिदेखिमृगौला रोगबाट ग्रसित छन्। मृगौला रोगबाटबच्नको लागि उनलेनौ महिनाको समयमामात्रै १८ लाखरुपैयाँ खर्च गरिसके। तत्कालीन स्वास्थ्यमन्त्रीगगन थापाको पालादेखिनिःशुल्क भएको डायलासिसलेउनलाई आर्थिक रुपमाकेही राहत दिएकोभएपनि उनले मासिककरिब ४० हजाररुपैयाँ व्यक्तिगत तर्फबाट खर्चगर्ने गरेका छन्।भक्तपुरमा रहेको मानव अंगप्रत्यारोपण केन्द्रमा मृगौलाको प्रत्यारोपणगर्ने भनेर कुरेकोभएपनि उनले अहिलेसमय नपाएर बसेकोबताए । ‘कहिलेपालो आउँछ थाहाछैन ।’ उनीभन्छन् … Continue reading मिर्गौला रोगीको वेदना उपचारमा घर खेत रित्याउनुपर्ने

नौ रोग र तिनको घरेलु उपचार

रोग भन्ने बित्तिकै हामीलाई डरलाग्छ । उपचारका लागि अस्पताल वा क्लिनिक कुदिहाल्छौं । गाउँघरतिर सानो तिनो रोगब्याधमा घरायसी औषधि र जडिबुटी प्रयोग गर्ने तथा झारफुक समेत गर्ने प्रचलन छ । तर सहरबजार तिर घरायसी औषधि तथा घरेलु उपचारको बारेमा धेरैलाई थाहैँ हुँदैन । थाहा भएपनि घरेलु औषधि प्राप्त हुँदैनन् । यस्तो अवस्थामा क्लिनिक कुँदेर एलोप्याथिक … Continue reading नौ रोग र तिनको घरेलु उपचार

ब्याक्टेरियाबारे अनौठो तथ्य

बेलायतको न्युक्यासल विश्वविद्यालयका वैज्ञानिकहरूले माटोमा पाइने ब्याक्टेरियाले सुँघ्न सक्ने र हावाको एमोनियालाई प्रतिक्रिया दिन सक्ने तथ्य फेला पारेका हुन् । बायोटेक्नोलोजी जर्नलमा प्रकाशित तथ्यअनुसार मानवीय पञ्च ज्ञानेन्द्रियमध्ये ब्याक्टेरियामा चारओटा हुने पाइएको छ । ब्याक्टेरियाले यसअघि नै प्रकाशसूग प्रतिक्रिया जनाउने, दृश्यशक्ति र जिन परिवर्तनको क्षमता प्रदर्शन गरिसकेको छ । त्यस्तै केही पदार्थसँग छँुदा प्रतिक्रिया दिएको अनुसन्धानकर्ताले … Continue reading ब्याक्टेरियाबारे अनौठो तथ्य

राजधानी लगायत मुलुकभर डेंगु फैलियो, बच्ने उपाय जानिराखौँ ।

लावण्य÷साँखु । लामखुट्टेकोटोकाइबाट लाग्ने डेङ्गु देशकोराजधानी काठमाडौंमा महामारिको रुपमाआउँने सम्भावना बढ्नथालेको छ ।वैशाखमा पहिलोपटक सुनसरीको धरानमादेखिएको डेङ्गु अहिले देशभरसमस्याका रूपमा देखा परेकोछ । राजधानीउपत्यका नै डेङ्गुकोजोखिममा परेको खुल्न आएकोछ । ज्वरोआएर अस्पताल जानेआधाजति बिरामीमा डेङ्गुको सङ्क्रमणदेखिन थालेको जानकारीचिकित्सकले दिएका छन् ।पछिल्लो समयसम्म डेङ्गुको सङ्क्रमण४२ जिल्लामा फैलिइसकेकोछ । उपत्यकामाडेङ्गुका बिरामी बढ्न थालेकाछन् भने चिकित्सकतथा नर्सहरूमा समेतडेङ्गु … Continue reading राजधानी लगायत मुलुकभर डेंगु फैलियो, बच्ने उपाय जानिराखौँ ।