सक्वय्या गुलाबाजं खलःया छगु परिचय

– पीएम श्रेष्ठ –लावण्य÷साँखु । सक्वय् न्हापा न्हापा ५ गु गुलाबाजं थाना बहाबही चाहुलेगु चलन दु खनि । बाजाखलःया परिचय थथेदु ।१) बज्राचार्य गुलाबाजं खलबज्राचार्य गुरूजुपिं सक्वे चों बिज्यासां निसें आतक चलेजुया चोंगु दु ।थुकि धा, भुस्या ,नायखिं, छुस्या व तिंछु थाना तुतः बोना, गुंबिहार, सक्व बिहार चाहुलीगु तजिलजि जु । पुजा कु कुबिना द्यपतिकं … Continue reading सक्वय्या गुलाबाजं खलःया छगु परिचय

कागेअष्टमी विशेष

– सुशिल सिंखडा – सुन्दरीजलपरिचय ःकाठमाडौं जिल्लाको उत्तरपूर्वमा अवस्थितप्रसिद्ध कागेश्वरी धाम सुन्दरनगरी सुन्दरीजल रगागलफेदीको सिमानामा पर्दछ ।भगवान महादेवको महिमामाआधारित कागेश्वरी धाममा हरेकबर्ष भाद्र शुक्लअष्टमीका दिन मेलालाग्ने गर्दछ ।पौराणिक सन्दर्भ ःभगवान महादेव बन विहारमानिस्कनु भएको धेरैसमयसम्मपनि फर्कनु भएन ।आफ्नो पतिदेवलाई खोज्ननिस्कनु भएकी मातापार्वतीले महादेवलाई कहि भेट्नुभएन । आजितभएर फर्कनै लाग्दाकाकगङ्गेश्वर घाटमा नुहाएर आईरहेकोकागले चुच्चोमा च्यापेकोजल लुकेर … Continue reading कागेअष्टमी विशेष

सरकार र न्यायालयको साख नगिरोस् ?

– चन्दे्रश्वर श्रेष्ठ –लावण्य÷साँखु । गएको दुई हप्ता पूरै मुलुकमा शालिकराम पुडासैनी र रवी लामिछानेले आम जनताको मनमा राज ग¥यो भन्दा फरक नपर्ला ।हुनतः कुनै पनि व्यक्तिले आत्महत्या गर्नपर्नुका कारण खोजिनु जरुरी छ र त्यसमाथि पत्रकार भएकै नाताले पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुमा कारक तत्व खोजिनु जरुरी छ र उनलाई यदि आत्महत्या गर्न विवाश तुल्याएको … Continue reading सरकार र न्यायालयको साख नगिरोस् ?

निसानामा पत्रकारिता

– कुलचन्द्रवाग्लेविश्वभर नै पत्रकारिताअनुदारवादीहरुको निसानामा पर्नेगरेको छ। राष्ट्रियता रसमृद्धिको नारा दिएरमनोमानी सरकार चलाउन चाहनेहरुलेपनि पत्रकारितालाई बढीनै निसानामा राख्नेगरेका छन् ।यस विषयको फेहरिस्तमाजानुअघि सोमबार ‘सरकारी’ नेपालकम्युनिस्ट पार्टी (नेकपा )कादोस्रा अध्यक्ष पुष्पकमल दाहाललेआफ्नो भनाइलाई गलततरिकाले प्रस्तुत गरेको बताएपछिनेपालको सन्दर्भमा पनि योविषय पुनः सतहमाआएको हो ।केही दिनअघि नेकपा समर्थकचिकित्सकहरुको भेलामा अध्यक्ष दाहालले‘कहिले काहीँ पार्टी एकतागरेर गल्ती भएजस्तोलाग्छ, एकता … Continue reading निसानामा पत्रकारिता

गुथि एवं समावेशी विधेयकको विषयमा अन्तक्रिया कार्यक्रम

– २०७६ श्रावण १६ गते –प्रशिक्षार्थी पत्रकार रमा कुँवरलावण्य÷साँखु । कला संस्कृति सम्पदा संरक्षण समिति शंखरापुरको आयोजनामा यही श्रावण १६ गते नेवाः देय दबुका अधयक्ष नरेश ताम्राकारको प्रमु आतिथ्यतामा गुथि एवं समावेशी विधेयकको विषयमा एक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।सो कार्यक्रममा स्वागत मन्तब्य ई. राजदास श्रेष्ठले व्यक्त गर्नुभएको थियो भने कार्यक्रममा ईतिहासविद् प्रकाशमान सक्वले … Continue reading गुथि एवं समावेशी विधेयकको विषयमा अन्तक्रिया कार्यक्रम