भाग्योदय क्याम्पस प्रमुखमा निरौला नियुक्त,

– कृशु श्रेष्ठ –  २०७८ साउन १५ गते लावण्य/साँखु । साँखु भेगकै सबैभन्दा पुरानो क्याम्पस भाग्योदय क्याम्पस शंखरापुर नगरपालिकाले हस्तान्तरण गरि लिएपछि तत्कालै सञ्चालक समितिले भर्खरै शंखरापुर नगरपालिकाको शिक्षा शाखा प्रमुखबाट सेवा निवृत्त हुनुभएका पूर्व उपसचिव (दशौँ तह) बौद्वराज निरौलालाई क्याम्पस प्रमुख नियुक्त गरेको छ । शंखरापुर नगरपालिकाले यस क्याम्पसको व्यवस्थापन यही २०७८ साल असार … Continue reading भाग्योदय क्याम्पस प्रमुखमा निरौला नियुक्त,

काठमाडौं उपत्यकामा दस दिन निषेधाज्ञा थपिने, के खुल्छन्, के खुल्दैनन्?

– कृशु श्रेष्ठ – २०७८ साउन १० गते लावण्य/साँखु । काठमाडौं उपत्यकामा थप दस दिन निषेधाज्ञा लम्ब्याइएको छ। आइतबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सोमबारदेखि दस दिनसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो। निषेधाज्ञा लम्बिए पनि सबै आदेशहरू साबिकको आदेशबमोजिम नै रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए। 'दस दिन थप्ने … Continue reading काठमाडौं उपत्यकामा दस दिन निषेधाज्ञा थपिने, के खुल्छन्, के खुल्दैनन्?

कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित, केही दिनभित्र अर्को मिति तय हुने

– सहन श्रेष्ठ – २०७८ साउन ९ गते लावण्य/साँखु ।  साउन १२ गतेका लागि तोकिएको नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । शनिबार कांग्रेस सभापति शेर बहादुर देउवा निवास वुढानिलकण्ठमा भएको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले साउन १२ गते हुने वडा तहका अधिवेशन लगायत सबै तहका अधिवेशन स्थगनको निर्णय गरेको सहमहामन्त्री डा.प्रकाश … Continue reading कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित, केही दिनभित्र अर्को मिति तय हुने

पल्पसालाई परिवारबाटै मिर्गौला दिन ५ जना तयार

२०७८ साउन ७ गतेलावण्य/साँखु । दुवै मिर्गौला फेल भएर त्रिभुवन शिक्षण अस्पताल ३०५ नम्बर क्याबिन उपचार गराईराख्नु भएकी हाँस्य कलाकार चम्सुरी अर्थात पल्पसा डंगोलका लागि परिवारवाट पाँच जना मिर्गौला दिन तयार भएका छन् । आफ्नो मिर्गौलाको समस्याबारे पाँच वर्षअघि नै पल्पसाले थाहा पाएकी थिइन् । साथीभाइ कसैलाई पनि उनको यो समस्याबारे थाहा थिएन । आमाबुबा, दुई … Continue reading पल्पसालाई परिवारबाटै मिर्गौला दिन ५ जना तयार

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल भक्तपुरमा

– कृशु श्रेष्ठ  साउन ५ गते लावण्य/साँखु । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिबीच नगरपालिकाको सभाकक्षमा सोमबार भेटवार्ता भयो । भेटको क्रममा सांस्कृतिक नगर भक्तपुरमा प्रमुख प्रजापतिले मुख्यमन्त्री पौडेललाई पुष्पगुच्छासहित भादगाउँले टोपी र खादाले स्वागत गर्नुभयो । भेटमा मुख्यमन्त्री पौडेलले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई पनि विभिन्न हिसाबले सहयोग गर्ने … Continue reading बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल भक्तपुरमा