सभामुखबारे नेकपाको संसदीय दलमा चुनाव हुने प्रमको संकेत, एमसीसीबारे अमेरिकी दूतावासको यस्तो विज्ञप्ती

लावण्य÷साँखु । ओलीले प्रचण्डलाई भने– तपाईंले पार्टीबाट सभामुखबारे निर्णय गराउन सक्नुभएन, अब म संसदीय दलबाट गराउँछु ।प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ बीच गत शुक्रबार पनि सभामुख चयनबारे कुराकानी भएको छ ।शुक्रबार प्रधानमन्त्री निवास बालुवाटरमा प्रमुख विपक्षी नेपाली कांग्रेसका नेताहरूसँग सत्यनिरुपण र बेपत्ता आयोगबारे छलफल भएको थियो । … Continue reading सभामुखबारे नेकपाको संसदीय दलमा चुनाव हुने प्रमको संकेत, एमसीसीबारे अमेरिकी दूतावासको यस्तो विज्ञप्ती

नेकपाद्वारा उपसभामुखलाई राजिनामा दिन निर्देशन, सशांक कोईराला सभापतिमा भिड्न इच्छुक

लावण्य÷साँखु । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने निर्णय गरेको छ। यही पौष २६ गते शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो ।यसअघि उपसभामुख शिवमाया तुम्बाहाम्फेले आफूलाई सभामुख दिन माग गर्दै सभामुख आफूलाई दिने भएमात्रै राजिनमा दिने अडान लिईरहेका थिए ।तर शनिबार बसेको नेकपा सचिवालयको बैठकमा नेकपाबाट … Continue reading नेकपाद्वारा उपसभामुखलाई राजिनामा दिन निर्देशन, सशांक कोईराला सभापतिमा भिड्न इच्छुक

वागमती प्रदेश नामांकनविरुद्ध काठमाडौँमा विरोध, लोकतन्त्र धरापमा पार्ने शक्तिसँग जुध्न काँगे्रस तयार–शेखर

लावण्य÷साँखु । पहिचान पक्षधरउपत्यकावासीहरुले शनिवार बागमती प्रदेश नामांकन विरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ ।दसौँ नेवाः एकता दिवसको अवसरमा न्यूरोडगेटबाट ¥याली सहित असन पुगेर सो ¥याली सभामा परिणत भएको थियो ।सभामा समाजवादी पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष राजेन्द्र श्रेष्ठले भन्नुभयो– कुनै पनि ठाउँको नाम खोलानालाको आधारमा हैन जनताको लागि संघियता चाहिने भएकोले जनताको भावना अनुरुप प्रदेशको नामाकरण … Continue reading वागमती प्रदेश नामांकनविरुद्ध काठमाडौँमा विरोध, लोकतन्त्र धरापमा पार्ने शक्तिसँग जुध्न काँगे्रस तयार–शेखर

काँगे्रस विभाजनको संघारमा, पौडेल पक्षद्वारा केस बहिष्कार, देउवाको एकपक्षीय निर्णयका कारण पार्टी संकटमा

लावण्य÷साँखु । नेपालीकांग्रेसको संस्थापन पक्षले वर्तमानकेन्द्रिय कार्यसमितिको म्याद १ वर्षथप्ने र आगामी२०७७ फाल्गुण ७–१० सम्म१४ महाधिवेशन गर्नेबहुमतको निर्णय लगत्तै भोलिपल्टवरिष्ठ नेता रामचन्द्रपौडेल समूहको बैठकसशांक कोईराला निवासाबसेको थियो ।सो बैठकले केन्द्रिय कार्यसमितिको बहुमतले गरेका निर्णयहरुअमान्य भएको रविधान निलम्बन एवंसंशोधनको निर्णय केन्द्रिय समितिकोबहुमतले गर्न नसक्नेबताउँदै जबसम्म यो निर्णयसच्याईन्न तबसम्म देउवापक्षसँग वार्तासमेत हुन नसक्नेअडान सार्वजनिक गरेकोछ ।अर्कोतिर संस्थापन … Continue reading काँगे्रस विभाजनको संघारमा, पौडेल पक्षद्वारा केस बहिष्कार, देउवाको एकपक्षीय निर्णयका कारण पार्टी संकटमा

काँगे्रस भित्र विवाद मिलाउने प्रयास जारी, देउवा फकाउँदै, रामचन्द्र घुक्र्याउँदै छलफल जारी

लावण्य÷साँखु । यहीशनिवार नेपाली कांग्रेसका सभापतिशेरबहादुर देउवाले पौडेल निवासबोहराटार पुगेर वरिष्ठ नेतारामचन्द्र पौडेलसँग आधा घण्टाभलाकुसारी गरे ।दुई दिनअघि बसेको केन्द्रीयसमिति बैठक बहिष्कारगरेपछि असन्तुष्ट पौडेललाई सहमतिमाल्याउन उपसभापति विमलेन्द्र निधिलाईलिएर देउवा शनिबारपौडेल निवास पुगेकाथिए ।देउवा–पौडेलबीच भएको भलाकुसारीमादेउवाले कुराकानीको थालनी गर्दैभने– तपाईंले मलाईसघाउनुप¥यो, विभागगठन गरेर केन्द्रीयसदस्यलाई जिम्मेवारी दिनु पर्नेछ। तर पौडेललेआफ्नो पूर्ववत् अडानछाडेनन् ।‘१४ औं महाधिवेशनकोकार्यतालिका ल्याएपछि मात्रै … Continue reading काँगे्रस भित्र विवाद मिलाउने प्रयास जारी, देउवा फकाउँदै, रामचन्द्र घुक्र्याउँदै छलफल जारी