माधवनारायण मन्दिरको लागि क्षमा पूजा, वडा अध्यक्ष श्रेष्ठद्वारा २ लाख बढी सहयोग

– कृशु श्रेष्ठ – २०७८ साउन १ गते  लावण्य/साँखु । यही असार ३१ गते साँखुको महत्वपूर्ण सम्पदा माधवनारायण व्रत पूजा गर्ने जगटी नजिकै निर्माण गर्न लागेको माधवनारायण मन्दिरको निर्माण सुरु गर्नु अगाडि गर्नुपर्ने विशेष क्षमा पूजा सम्पन्न गरिएको छ । सो अवसरमा शंखरापुर नगरपालिका वडा नं. ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले व्यक्तिगतरुपमा २ लाख ११ … Continue reading माधवनारायण मन्दिरको लागि क्षमा पूजा, वडा अध्यक्ष श्रेष्ठद्वारा २ लाख बढी सहयोग

सम्झनामा सुरेश बहादुर प्रधान

– यव श्रेष्ठ – (writer) कोरोना केही हैन, हामी नेपालीमा रोग प्रतिरोधी क्षमता बढी छ, यसले केही हुँदैन । त्यसमाथि काठमाडौँको प्रदूष्णमा त कोरोना काठमाडौँ छिर्नासाथ निस्सासिएर मर्छ, भनेर साथिभाईहरुसँग ठट्टा गरेको थिएँ । नभन्दै १२(१३ महिनापछि आफ्नै सहर, गाउँ, छिमेकी र घर हुँदै, आज आफै यस भयानक रोगबाट प्रताडित भइरहेकी छु । यसले हालसम्म … Continue reading सम्झनामा सुरेश बहादुर प्रधान

“गिरिजाप्रसादया समालोचना” विमोचित

सञ्चारकर्मी र संस्कृतिकर्मी सम्मानित लावण्य/साँखु । “महाकवि गिरिजाप्रसाद”ले आफ्नो जीवनकालमा विभिन्न लेखकहरुको कृतिमाथि गर्नुभएको समालोचनाहरुको संग्रह “गिरिजपा्रसादया समालोचना” पुस्तकको साहित्यकार धु्रव मधिकर्मीले यही पौष ४ गते सक्व सभाहलमा विमोचन गर्नुभएको छ ।  विमल ताम्राकारको सम्पादकीयमा प्रकाशित सो पुस्तकको सम्पूर्ण खर्च ई. राजदास श्रेष्ठले व्यहोर्नुभएको हो । कार्यक्रममा प्रकाशमान सक्व, लक्ष्मीनारायण शाही र रामेश श्रेष्ठले आ–आफ्नो … Continue reading “गिरिजाप्रसादया समालोचना” विमोचित

कस्तो थियो मेरो ससुराली सोभियत संघमा त्यसबेला

ई. राजदास श्रेष्ठसन् १९६९ मा आईएस्सी पास गरेर तत्कालीन सोभियत संघमा म सिभिल इञ्जिनियरिङ पढ्न भनी सोभियत सरकारबाट छात्रवृत्ति पाई गएको थिएँ । १९६६ को प्रवेशिका परीक्षा (एसएलसी) मा बोर्ड टप ल्याएको र आईएस्सी परीक्षामा पनि रसायन शास्त्र (केमेष्ट्री) र गणित शास्त्र (म्याथम्याटिक्स) मा डिस्टिन्सन ल्याई पास गरेको हुँदा मलाई सोभियत छात्रवृत्ति पाउनको लागि शिक्षा … Continue reading कस्तो थियो मेरो ससुराली सोभियत संघमा त्यसबेला