बन्द र आन्दोलनका कुरा

नेपाल बन्द नेपालमा २०४६ पछि सबैभन्दा फस्टाउने व्यापार बनेको छ दलहरुको लागि । आफूले भनेको सरकारले मानेन । आफ्ना नेता कार्यकर्तालाई छुटाउनुप¥यो । सरकारलाई आफ्नामा मागमा दबाव दिनुप¥यो । विपक्षीले सबैभन्दा सजिलोसँग दबावका लागि गर्ने कार्यक्रम नै नेपाल बन्द हो ।नेपाल बन्दमा बजार, कलकारखाना, यातायात, शिक्षण संस्था आदि बन्द हुन्छन् भने अस्पताल र एम्बुलेन्सलाई समेत … Continue reading बन्द र आन्दोलनका कुरा

सन्दर्भ ः मुखर्जीको नेपाल भ्रमण

भारतीय राष्ट्रपतिको नेपाल भ्रमण आफैँमा अवसर हो ।यो भ्रमण विशेष रहेको छ ।अहिलेसम्म भएका १३ भारतीय राष्ट्रपतिहरुमध्ये ३जनाले नेपाल भ्रमण गरेका छन् । ती हुन् नीलम संजिवा रेड्डी, ज्ञानीजैल सिंह रप्रणव मुखर्जी ।त्यसैले पनि यो भ्रमण अत्यन्त महत्वपूर्ण रहेको छ। यो भ्रमणको उपलब्धी के–के हो भन्ने कुरा तकेही दिनमै सरकारले संसद समक्ष जानकारी गराउने नै … Continue reading सन्दर्भ ः मुखर्जीको नेपाल भ्रमण

नव वर्षको शुभकामना !

नेपाल सम्वत् ११३७ नव वर्षको आगमन भएको छ । नेपाल सम्वत् तिथि अनुसार चल्ने सम्वत हो ।  यो नेपालको मौलिक सम्वत पनि हो । अहिले सम्म पनि चन्द्रमान अनुसार गरिने कुनै पनि कार्यहरु यही सम्वत् अनुसारको तिथिमितिमा गरिन्छ । पञ्चायतकालमा समेत राजाहरुको जन्मदिन यही सम्वत् अनुसार मनाइन्थ्यो । त्यसले गर्दा आम सर्वसाधारणलाई जुन दिन बिदा … Continue reading नव वर्षको शुभकामना !

स्वस्थानी र संस्कृतिको कुरा

नेपाल विभिन्न जातजाति रसंस्कृतिले भरिएको देश हो। त्यसैले यहाँकुनै पनि जातजातिको कुरा गर्नासाथऐतिहासिक र सांस्कृतिकविषयहरु उठान हुनेगर्दछ । साथैसंस्कृतिका कुराहरु पनि सँगैसँगैआउँछ ।नेपालमै सबैभन्दा बढी पढिनेआफ्नै संस्कृति अनुसारघरघरमा पढिने पुस्तक स्वस्थानीहो । स्वस्थानीमावर्णित लावण्य देश साँखुहो कि होईनविवादको विषय हुनसक्छतर महाभारत वारामायण पढ्दा जसरी लंकाकहाँ छ वामहाभारतको युद्ध भएकै होईनभन्ने जस्ता विवादउत्पन्न हुने गर्दछ। अझ … Continue reading स्वस्थानी र संस्कृतिको कुरा

संविधान संशोधन एवं भूकम्प पीडितलाई राहत तत्काल वितरण गर

वर्तमान सरकारको प्रमुख काम नै संविधान संशोधन, स्थानीय, प्रदेश र संसदीय निर्वाचन हो । तर सरकार गठन भएको दुई महिना बितिसकेको छ । हुनतः संसदीय परम्परामा सरकारलाई सय दिनको हनिमुन मनाउने छूट दिने प्रचलन छ । तर पनि मुलुक गम्भीर परिस्थितिमा जान सक्ने अवस्था रहेको बखत समेत सय दिन वा हनिमुन पिरियड भनि सरकार मख्ख … Continue reading संविधान संशोधन एवं भूकम्प पीडितलाई राहत तत्काल वितरण गर