हाम्रो स्वास्थ्य, हाम्रो सरोकार, …

पाँच कुरा, गर्भवतीले ख्याल राख्नैपर्छगर्भावस्थामामा गर्भवतीले आफ्नो स्वास्थ्यका साथै गर्भको बच्चाको पनि विशेष ख्याल राख्नुपर्छ । यतिबेला गरिने सानातिना गल्तीले पनि गर्भको बच्चालाई असर गर्न सक्छ । त्यसैले हरेक कुरा जानेर, बुझेर मात्र गर्नुपर्छ । जथाभावी औषधी खाने, शारीरिक क्रिया गर्ने जस्ता गतिविधिले समस्या निम्त्याउन सक्छ । खानपानमा पनि सर्तकता अपनाउनुपर्छ । पुरै जीवनशैली स्वस्थ्य … Continue reading हाम्रो स्वास्थ्य, हाम्रो सरोकार, …

मिर्गौला रोगीको वेदना उपचारमा घर खेत रित्याउनुपर्ने

इलामका समीर लिम्बुनौ महिना अघिदेखिमृगौला रोगबाट ग्रसित छन्। मृगौला रोगबाटबच्नको लागि उनलेनौ महिनाको समयमामात्रै १८ लाखरुपैयाँ खर्च गरिसके। तत्कालीन स्वास्थ्यमन्त्रीगगन थापाको पालादेखिनिःशुल्क भएको डायलासिसलेउनलाई आर्थिक रुपमाकेही राहत दिएकोभएपनि उनले मासिककरिब ४० हजाररुपैयाँ व्यक्तिगत तर्फबाट खर्चगर्ने गरेका छन्।भक्तपुरमा रहेको मानव अंगप्रत्यारोपण केन्द्रमा मृगौलाको प्रत्यारोपणगर्ने भनेर कुरेकोभएपनि उनले अहिलेसमय नपाएर बसेकोबताए । ‘कहिलेपालो आउँछ थाहाछैन ।’ उनीभन्छन् … Continue reading मिर्गौला रोगीको वेदना उपचारमा घर खेत रित्याउनुपर्ने

बालबालिकालाई आवश्यक छ यी कुरा

धेरै अभिभावकलाई लाग्छ, आफ्ना बालबच्चालाई भौतिक सेवा र सुविधा उपलब्ध गराएपछि अभिभावकको जिम्मेवारी पुरा हुन्छ । त्यसैले उनीहरु आफ्ना बालबच्चालाई राम्रो खानपान, सुकिला लुगाफाटो उपलब्ध गराउँछन् । राम्रै विद्यालयमा पढाउँछन् । बैंक ब्यालेन्स गरिदिन्छन् । घर(घडेरी जोडिदिन्छन् । तर, यी कुराले मात्र पुग्दैन । बालबच्चालाई हुर्काउने क्रममा अरु थुप्रै कुराको ख्याल राख्नुपर्छ ।स्नेहबच्चालाई जहिलेपनि अभिभावकको … Continue reading बालबालिकालाई आवश्यक छ यी कुरा

शीत–लहरको समयमा चिसोका कारण मानिसको मृत्युसमेत हुनसक्छ त्यसैले,

 बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथाविरामीहरुको हेरचाहमा विशेष सतर्कताअपनाउँदै बालबालिकाहरुलाई न्यानो अवस्थामा   राख्ने व्यवस्था मिलाऔँ। चिसोा कारण विरामीभएमा तत्कालै नजिककोस्वास्थ्य चौकी वाअस्पतालमा तुरुन्त उपचारका लागिजाने बानीको विकासगरौँ । शीत–लहर चलेकोबेलामा पाल्तु पशुपंक्षीलाई सकेसम्मखुल्ला स्थानमा चराउन नलैजाऔँ। गोठ÷टहरामैराखेर पर्याप्त घाँस÷पराल र   दाना दिनेव्यवस्था मिलाऔँ । चिसोका कारण पशुपंक्षीविरामी भएमा नजिकैकोपशु चिकित्सालयमा तुरुन्तैसम्पर्क गरी औषधोपचारगर्न लैजाऔँ । … Continue reading शीत–लहरको समयमा चिसोका कारण मानिसको मृत्युसमेत हुनसक्छ त्यसैले,

शाकाहारी हुँदा के फरक पर्छ ?

शाकाहारी र मांसाहारीहरुकोझ्यासम्यासे यो काठमाडौंमामांसाहारीहरुको तुलनामा अवश्य पनिशाकाहारीहरुले धेरै पीडाभोग्नुपर्ने हुन्छ । शाकाहारीहरुकोपनि विभिन्न प्रकारहुने गर्छ ।कोही अण्डा खानेशाकाहारी हुन्छन् । कोहीमाछासम्म पनि खानेखालका शाकाहारी हुन्छन्। कोही माछामासु र अण्डासमेत नखाने शाकाहारीहुन्छन् भने कोहीदूध समेत नखानेशाकाहारी समेत पाइन्छ। को कस्तोकिसिमका शाकाहारी हुन्छन् ? भन्नेकुरा फेरि अर्काेपाटो हुनसक्छ ।तर, यी मध्येपछिल्लो दुई किसिमकोशाकाहारीहरुको लागि योशहरको व्यवहार … Continue reading शाकाहारी हुँदा के फरक पर्छ ?