चतुर्मास : संयम, नियम र धर्मको पालना

तन र मनको शुद्धी, उपवास, ध्यान–साधना, दान–दक्षिणा, पूजा–आराधनाको महिना अर्थात चतुर्मास । हरिशयनी अर्थात् आषाढ शुक्ल एकादशीदेखि हरिबोधिनी अर्थात् कार्तिक शुक्ल एकादशीसम्मको चार महिने अवधिलाई चतुर्मास भनिन्छ । चतुर्मासभित्र साउन, भदौ, असोज र कार्तिक महिना पर्छन् । यी महिनाहरू शुभ मानिन्छन् । सनातन धर्म मान्नेहरूले यी चार महिनामा दिनको एकपटक मात्र शुद्ध सात्विक भोजन गर्नुपर्ने … Continue reading चतुर्मास : संयम, नियम र धर्मको पालना

आजदेखि जाेन्सनकाे खाेप लगाइँदै, यी हुन् खाेपकेन्द्र

– क्रिस्टिना श्रेष्ठ – २०७८ साल साउन ४ गते लावण्य/साँखु । अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना खोप आजदेखि लगाइँदैछ । जोन्सनको खोप एक मात्रा पर्याप्त हुनेछ । स्वास्थ्य मन्त्रालयले अमेरिकाबाट आएको १५ लाख ३४ हजार भाइल खोप साउन ४ देखि ६ गतेसम्म लगाइने अघिल्लो साता तय गरेको थियो । यो खोप … Continue reading आजदेखि जाेन्सनकाे खाेप लगाइँदै, यी हुन् खाेपकेन्द्र

कोभिड–१९ खोप अनुभव, आफुले नलगाएसम्म अरुलाई लगाउ भन्दा पनि नहुने रहेछ

२०७७ सालको अन्तिम समय थियो । कोभिसिल्डको खोप लगाउने क्रम जारी थियो । मैले त पत्रकारको नाताले पहिल्यै लगाउन पाउँथे । तर यसको नकारात्मक असर बारे अनावश्यक हल्लाका कारण आफु पनि डराईरहेको थिएँ । साथै आफुले मात्रै लगाएर सुरक्षित होइन्छ जस्तो लागिरहेको थिएन । परिवारलाई पनि लगाउनुपर्ने दायित्व थियो नै । एक दिन रुपेशजीले भन्नुभयो … Continue reading कोभिड–१९ खोप अनुभव, आफुले नलगाएसम्म अरुलाई लगाउ भन्दा पनि नहुने रहेछ

शंखरापुरमा सक्रिय सक्रमित ५४ निको भएका ४२८

– क्रिस्टिना श्रेष्ठ – २०७८ असार ३० गते लावण्य÷साँखु । शंखरापुर नगरपालिकामा कोभिड १९ को दोस्रो लहर चल्दा अहिलेसम्मको संक्रमितको संख्या ५ सय १ पुगेको छ भने सक्रिय संक्रमितको संख्या भने घट्दै गएर अहिले ५४ मा सीमित भएकोछ । नगरपालिकाले प्रकाशित गरेको असार २५–२९ गतेको डाटा अनुसार कोभिड १९ का २५ जना संक्रमित थपिएका छन् … Continue reading शंखरापुरमा सक्रिय सक्रमित ५४ निको भएका ४२८

एउटै व्यक्तिले कोरोनाविरुद्धको फरक–फरक खोप लगाउन हुन्छ ?

 विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकको यस्तो छ चेतावनी – कृशु श्रेष्ठ –२०७८ असार २९ गतेलावण्य/साँखु ।  विश्व स्वास्थ्य संगठनको प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनले कोरोनाविरुद्धको विभिन्न खोप लगाउनु खतरनाक हुने बताएकी छन् । अनलाइन ब्रिफिङमार्फत उनले अलग अलग कम्पनीका खोप एउटै व्यक्तिले लगाउनु खतरनाक हुनसक्ने बताएकी हुन् । उनले यसको असरबारे धेरै कममात्र तथ्याङ्क उपलब्ध भएको … Continue reading एउटै व्यक्तिले कोरोनाविरुद्धको फरक–फरक खोप लगाउन हुन्छ ?