स्वस्थानी व्रत कथा ः एक चर्चा

डा. महेशराज पन्तनेपालमा बर्सेनि पौषपूर्णिमामा शुरूभई माघपूर्णिमामा टुङ्गिनेस्वस्थानीव्रतको महिमा शिवमार्गी नेवारर पर्वते दुवैथरीमा छ । यस पालिपौषपूर्णिमा पौष २८गते परेको थियोर माघपूर्णिमाचाहिँ माघ२८ गते पर्छ। व्रत बस्ननसके पनि यसअवधिभर घरघरमा जस्तो स्वस्थानीव्रतकथा दिनकादिन पाठ गरीमहीना दिनभित्र पूराव्रतकथा पढिसक्ने चलन छ। यही १महीना लामो स्वस्थानीव्रतको अवसर पारेरस्वस्थानी र स्वस्थानीव्रतकथाको विषयमा केही लेख्नेकोशिश गरिन्छ ।स्वस्थानी व्रतको शिवमार्गी … Continue reading स्वस्थानी व्रत कथा ः एक चर्चा

सक्वय्या गुलाबाजं खलःया छगु परिचय

– पीएम श्रेष्ठ –लावण्य÷साँखु । सक्वय् न्हापा न्हापा ५ गु गुलाबाजं थाना बहाबही चाहुलेगु चलन दु खनि । बाजाखलःया परिचय थथेदु ।१) बज्राचार्य गुलाबाजं खलबज्राचार्य गुरूजुपिं सक्वे चों बिज्यासां निसें आतक चलेजुया चोंगु दु ।थुकि धा, भुस्या ,नायखिं, छुस्या व तिंछु थाना तुतः बोना, गुंबिहार, सक्व बिहार चाहुलीगु तजिलजि जु । पुजा कु कुबिना द्यपतिकं … Continue reading सक्वय्या गुलाबाजं खलःया छगु परिचय

हुँदैन घटाउन सिमेन्टको गुणस्तर

ई. राजदास श्रेष्ठकेही दिन अघि कान्तिपुर दैनिकमा एउटा समाचार छापियो सिमेन्टको गुणस्तर घटाउन गुपचुप निर्देशन भनेर । समाचारको शीर्षक देख्ने वित्तिकै कन्चट तातियो र तत्काल फेसबुकमा एउटा कविताको रुपमा आफ्नो विमती पोखेँ यो विषयमा ।फेसबुकमा धेरै मित्रहरुले मेरो कुरालाई समर्थन गरे भने एक दुईजनाले प्रतिक्रिया पनि दिए यो निर्णय राम्रो होइन भनेर । यसै सिलसिलामा … Continue reading हुँदैन घटाउन सिमेन्टको गुणस्तर

पालुङ सहरको इन्द्रायणी माई एक परिचय – जंगली राजकुमार प्रधान

आफ्नो भनाई बाल्यकालदेखि ३–३ वर्षमा चलिआएको श्री इन्द्रायणी कालिका माईको जात्रा हुन्छ भन्ने सम्झने र सम्झीरहने क्षमतादेखिको कुरालाई लिएर ५ दिनसम्म चल्ने जात्रा राम्ररी थाहा छ । विक्रम सम्वत २०१३ सालमा श्री भैरवको रथ र श्री कुमारीको रथ बनाई चढाएको र सोही सालबाट ५ दिन सम्म चल्ने जात्रालाई घटाएर ४ दिन मात्र चलाएको पूरै सम्झना … Continue reading पालुङ सहरको इन्द्रायणी माई एक परिचय – जंगली राजकुमार प्रधान

बिगे्रकाले बिगार्न खोज्ने

सहदेव केसीनेपालका अत्यधिक मानिसले अत्यधिक कुरो गर्ने एउटै शिर्षक भनेको राजनीति नै हो । जो राजनीति गर्दैन तिनले पनि घर, चिया पसल, जुवा खाल, भट्टी समेतमा बिग्रेका नेता र बिगे्रको राजनीतिको मात्र हैन ती त साथिको कुरामा राजनीति देख्छन् । श्रीमतीकै बोली व्यवहारमा राजनीति देख्छन् । चिया पसलेको चिया र श्रीमतीकै भात भान्छा र स्वदमा … Continue reading बिगे्रकाले बिगार्न खोज्ने