ज्यापू दिवस अर्थात् यःमरि पुन्ही

मचाराजा महर्जननेवार समाजमा धार्मिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र प्राकृतिक लगायत विविध प्रकारबाट मनाइँदै आएका चाडपर्व मध्ये धान्यपूर्णिमा यःमरि पुन्ही प्राकृतिक पर्व हो । यःमरि पर्वलाई उपत्यकाका आदिवासी ज्यापु लगायतका नेवार समुदायले भने ज्यापू दिवसका रुपमा मनाउँदै आएका छन् । ज्यापु दिवसलाई वर्षभरिनै राष्टिूय अस्तित्व स्थापनाका लागि अभियानकै रुपमा अगाडि बढाउने उद्देश्य लिइएकोे छ । यस … Continue reading ज्यापू दिवस अर्थात् यःमरि पुन्ही

डा. बालगोपाल श्रेष्ठको “झीगु सको देय्” बजारमा

लावण्य÷साँखु । साँखुका प्रख्यात साहित्यकार डा. बालगोपाल श्रेष्ठद्वारा लिखित “झीगु सको देय्” बजारमा उपलब्ध भएको छ । यो ऐतिहासिक पुस्तक पहिलोपटक अँगे्रजीमा प्रकाशन भएको थियो । पुस्तकको भाषानुवाद गर्दै भाषा साहित्य मुँज्या खल सक्वले यो पुस्तक बजारमा ल्याएको हो ।अँगे्रजीमा यो पुस्तकको नाम “æThe Sacred Town of Sankhu” रहेको छ । सो पुस्तकको भाषानुवाद पत्रकार … Continue reading डा. बालगोपाल श्रेष्ठको “झीगु सको देय्” बजारमा

गनं वल नेवाःत

पे्रमशान्ति तुलाधरनेवाःत नेपाःया स्वनिगःया आदिवासी खः । थुपिं उप्वः यानाः शहरय् बसोवास याइपिं खः । थ्व जातिया उत्पत्तिया खँ आःतक क्वः मजीनिसां थौंया नेवाःत छगू जाति विशेषं वःपिं मखु धइगु खँय् धाःसा विद्वानत सहमत जुगु दु । नेवाः खँग्वःया ब्यूत्पन्न कथं नेवाङ, नेवाहाङ, नेवाः धाःपिं मंगोल नश्लयापिं मनूत हे थौंया नेवाःतय् आदिम पुर्खा खः । … Continue reading गनं वल नेवाःत

नेपाल सम्वत्, शंखधर सम्वत् राघवदेव सम्वत् ः एक चर्चा

 प्रा. श्रीकृष्ण आचार्यमानदेव–संवत् अर्थात् पुरानो नेपाल–संवत् को प्रचलन बन्द भई नेपाल–संवतको प्रचलन किन आरम्भ भयो, यो  कुरा रहस्यको गर्भमै छ । जुन समयमा यस संवत् को  प्रचलन आरम्भ भएको थियो, त्यतिबेलाको  नेपालको इतिहास पूर्णतः अज्ञात छ ।पछि–पछि भने किन हो, यस संवत्सँग शंखधरको नाम पनि जोडिन थालेको पाइन्छ । “शंखधर” शब्द संस्कृत शब्द हो … Continue reading नेपाल सम्वत्, शंखधर सम्वत् राघवदेव सम्वत् ः एक चर्चा

नेपाल सम्वतको आधिकारिकता

– डा. रमेश ढुङ्गेल –नेपालीको दोस्रो ठूलो चाड तिहार भर्खरै सकिएको छ । यस चाडभित्र मानव जीवनमा भौतिक र आध्यात्मिक मनोविज्ञानका हिसाबले उपयोगी पशुपंक्षी र पर्वतजस्ता प्राकृतिक स्रोतलगायतको सम्झना गर्दै पूजा गरिन्छ ।तिहारमा काग, कुकुर, गाई र गोरूको पूजा गर्ने परम्परा नेपालको मौलिक हो । यस प्रसंगको अर्को मौलिक परम्परामा नेवार समुदायमा प्रचलित काय वा … Continue reading नेपाल सम्वतको आधिकारिकता