कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित, केही दिनभित्र अर्को मिति तय हुने

– सहन श्रेष्ठ – २०७८ साउन ९ गते लावण्य/साँखु ।  साउन १२ गतेका लागि तोकिएको नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । शनिबार कांग्रेस सभापति शेर बहादुर देउवा निवास वुढानिलकण्ठमा भएको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले साउन १२ गते हुने वडा तहका अधिवेशन लगायत सबै तहका अधिवेशन स्थगनको निर्णय गरेको सहमहामन्त्री डा.प्रकाश … Continue reading कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित, केही दिनभित्र अर्को मिति तय हुने

तार भूमिगत गरेर नयाँ सहर बनाउने पहिलो आयोजना राजधानीको पूर्वोत्तर

लावण्य/साँखु । तार भूमिगत गरेर नयाँ शहर बनाउने पहिलो आयोजना राजधानीको पूर्वोत्तरमा शीर्षकको समाचार यही साउन २ गतेको अन्नपूर्ण पोष्टमा यस्तो लेखिएको छ । काठमाडौं ः काठमाडौंको पूर्वोत्तर भेगका तीन नगरपालिकाको २० हजार रोपनी जग्गा एकीकरण (ल्याण्ड पुलिङ) गरी विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित शहर निर्माण गरिने भएको छ । विद्युत्, टेलिफोन … Continue reading तार भूमिगत गरेर नयाँ सहर बनाउने पहिलो आयोजना राजधानीको पूर्वोत्तर

काँग्रेस पदाधिकारी बैठकको निष्कर्ष : निर्धारित मिति मै महाधिवेशन

– क्रिस्टिना श्रेष्ठ – २०७८ श्रावण २ गते लावण्य/साँखु । काठमाडौँ। नेपाली काँग्रेसको पदाधिकारी बैठक भर्खरै सकिएको छ। बैठकले निर्धारित मितिमा नै महाधिवेशन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको काँग्रेस पदाधिकारी बैठकमा महाधिवेशन केन्द्रित विषयमा मात्रै छलफल भएको नेताहरूले जानकारी दिए। बैठकमा काँग्रेसको क्रियाशील सदस्यता छानबिन समितिबाट भएका कामको प्रगति, समायोजन समितिबाट … Continue reading काँग्रेस पदाधिकारी बैठकको निष्कर्ष : निर्धारित मिति मै महाधिवेशन

सर्वोच्चको फैसला-संसद विघटन बदर

काठमाडौं । संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएको छ । इजलास शुरू हुनासाथ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पाँचैजना न्यायाधीशको मत सुनाउँदै रिट निवेदनको पक्षमा आदेश जारी भएको बताएका हुन् । समाचार साभार नेपालप्रेस डटकम

काठमाडौ काँग्रेस सभापतिमा क–कसको दावी ?

– सहन श्रेष्ठ – २०७८ असार २६ शनिवार लावण्य/साँखु । देशको राजधानी मात्र होइन, मुलुककै सबैभन्दा बढी जनसंख्या भएको जिल्ला काठमाडौंबाट नेपाली कांग्रेसको सभापतिमा यस पटक ६ जना नेताले दाबी गरेका छन् । वर्तमान सभापति सबुज (कृष्ण) वानियाँ, पूर्वउपभापति गौरी दवाडी, पूर्वसहसभापति दामोदर खड्का, क्षेत्रिय सभापतिहरु उपेन्द्र कार्की, हरिहर अधिकारी र राजू श्रेष्ठले सभापतिको लागि … Continue reading काठमाडौ काँग्रेस सभापतिमा क–कसको दावी ?