यौनका कुरा – प्रस्तुती ः नविना राई

महिलाले पुरुष समलिंगी अनुहारैले चिन्न सक्नेहालै अनुसन्धानमा दाबी गरिएअनुसार महिलाहरूमा यस्तो जन्म जात क्षमता हुन्छ, जसको माध्यमले उनीहरू कुनै पुरुष समलिंगी हो । भन्ने कुरा उसको अनुहार हेरेर भन्न सक्छन् । टोरन्टो विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार सही रूपमा माया पाउने मुडमा रहेका बेला महिलाहरूको पुरुषको समलैंगिकताका बारेमा ठ्याक्कै भविष्यवाणी गर्न सक्छन ।यो निष्कर्षमा पुग्नुअघि ती अनुसन्धानहरूले … Continue reading यौनका कुरा – प्रस्तुती ः नविना राई

यौनका कुरा

– प्रस्तुतीः नविना राईपार्टनरको आत्मविश्वास, धन रआकर्षणमा भर पर्दछमहिलाको चरम आनन्दसम्भोगको आधुनिक शैली तथापुरुष जनेन्द्रीयको आकारलेहोइन कुनैपनि पुरुषलेमहिलालाई यौन सन्तुष्टिदिने कुरा उसकोसेन्स अफ ह्यमुर, आत्मविश्वास तथा परिवारकोआयमा निर्भर हुनेएक अध्ययन लेदेखाएको छ ।अमेरिकाका मनोविज्ञहरुले कलेज पढ्नेछात्राहरुमा गरेको एक अध्ययनअनुसार सहवासमा महिलालाले प्राप्तगर्ने चरम आनन्दउनको पार्टनरको परिवारकोआय, पार्टनरको आत्मविश्वासतथा उसको आकर्षणमाभर पर्छ ।शोधकर्ता जर्ज ग्यालपलेचरम आनन्दको … Continue reading यौनका कुरा

यौनका कुरा– प्रस्तुती ः नविना राई

स्तनबारे केही जानकारीमहिलाकोवक्षस्थल (स्तन) पुरुषहरुको आकर्षणको केन्द्र हो । यद्यपि महिलाकै निम्ति पनि अर्को कुनै महिलाको वक्षस्थल घृणा र रिसको विषय बन्ने गरेको बताइन्छ । महिलाहरु अरु महिलाका कसिला वक्षस्थल देखेर डाहा गर्ने गर्छन् भन्ने कुरा अध्ययनले नै देखाएको छ । प्राकृतिक रुपमा दूधदानीको रुपमा भूमिका निर्वाह गर्ने वक्षस्थल युवतीहरुको सौन्दर्य र कामुकताको लागि निकै … Continue reading यौनका कुरा– प्रस्तुती ः नविना राई

शान्ति र आनन्दको लागि यौन ……

शान्ति र आनन्दको लागि यौनयौन सम्बन्ध  दाम्पत्य जीवनको सफल आधार हो । यसै तथ्यलाई स्वीकार गरिएपछि सेक्सका बारेमा चर्चा गर्न सरल भएको छ । गृहस्थ जीवनमा यसको महत्व झन्झनै बढ्दै जान्छ । सेक्सको महत्वपूर्ण सन्तुष्टिको अभावमा दाम्पत्य जीवनमा तनाव र विभिन्न समस्याहरु उत्पन्न भइदिन्छ । श्रीमान् श्रीमतीलाई बाँचुञ्जेल एक सूत्रमा बाँध्ने काम प्यारले नै गर्दछ … Continue reading शान्ति र आनन्दको लागि यौन ……

यौन स्वास्थ्यका कुरा – प्रस्तुती ः नविना राई

यौन -सेक्स_बारे जानकारीसेक्स एक यस्तो प्रवृत्ति हो जुन सृष्टिका समस्त प्राणीमा कुनै न कुनै प्रकारले विद्यमान रहेको पाइन्छ । यस प्रकार जीवनधारी सम्पूर्ण प्राणीमा भोक मेटाउनको लागि खाना, प्यास मेटाउनको लाग पानीको आवश्यकता भएझैं शारीरिक तृप्तिको लागि काम बासनाको भावना उत्पन्न हुन्छ र प्राणीहरु सेक्स संसर्ग गर्न पुग्छन । यसरी दुृई लिंगीको रतिक्रियालाई नै सेक्स … Continue reading यौन स्वास्थ्यका कुरा – प्रस्तुती ः नविना राई