एक्कै छिन हाँसौँ है ….

                एकादेशमा तीन जोडीबुढाबुढी बस्दथे– उनीहरु एकदिन भोज जानलागेका थिए ।उनीहरुमध्ये एकजनाको कपाल कालोथियो । अर्कोकोसेतो र एकजनाकोकपालै थिएन ।पहिली बुढी ःमेरो बुढाको तकालो कपाल छम त कालैसाडी लाउँछु ।दोस्री बुढी ःमेरो बुढाको तसेतो कपाल छम त सेतैसाडी लाउँछु ।तेस्री बुढी ः(के भनौ, केभनौँ गर्दै...) मेरोबुढाको त कपालैछैन, के … Continue reading एक्कै छिन हाँसौँ है ….

एक्कै छिन हाँसौँ है …

सैनिक परेडको बेला अफिसरले बिर्खेसँग सोधेछ –अफिसर ः बिर्खे तिमीले यो हातमा लिएको वस्तु के हो ?बिर्खे ः बन्दुक हो सर !अफिसर ः यो बन्दुक होइन । तिम्रो शान, तिम्रो इज्जत अनि तिम्रो आमा हो । अफिसरले अर्को सिपाहीँसँग सोध्छ –अफिसर ः रामे भन तिमीले यो हातमा लिएको वस्तु के हो ?रामे ः बिर्र्खेको आमा … Continue reading एक्कै छिन हाँसौँ है …

एक्कै छिन हाँसौँ है …….

एउटा बच्चा धेरै बेर देखि एउटा ढोकाको बाहिरको घन्टीको वटन थिच्ने कोशिस गर्दै थियो तर सकिरहेको थिएन । एउटा बुढा मान्छेले यो देखेछ र बच्चाको अगाडि आएर सोधेछ ।बुढा ः बाबु, तिमी के गर्दैछौ ?बच्चा ः अंकल यो घन्टी बजाउन चाहन्छु ।बुढा ः (घण्टीको वटन थिच्दै) ल बाबु मैले बजाइदिएँ, अब के गर्ने ?बच्चा ः … Continue reading एक्कै छिन हाँसौँ है …….

एक्कै छिन हाँसौँ है …..

ल चटपटे बनाउ त !तीन जना प्लस टु पढ्दै गरेका साथीहरु चटपटे खान गएछन् ।राम ः भैयाँ त्यो खुर्सानी न राख है ।श्याम ः मलाई त्यो अमिलो नराख है ।हरि ः मलाई चाहिँ प्याज नहाल्ने ल ! चटपटे वालाले एक छिन सोचे छ । रामको हातमा एउटा खालि कागज थमाउँदै भनेछ– ल लिनुस् खुर्सानी, अमिलो, … Continue reading एक्कै छिन हाँसौँ है …..

चुट्किला, एक्कै छिन हाँसौँ है,

शिक्षक ः ध्वनी प्रदूषण कम गर्न हामीले के गर्नुपर्छ ?विद्यार्थी ः कान बन्द गर्ने सर !शिक्षक ः राम किन आज स्कूल ढिला आएको ?राम ः गाडी पञ्चर भएकोले सर !शिक्षक ः त्यसो भए तिमी बस चढेर आउनुपथ्र्यो नि !राम ः सोच्न त त्यस्तै सोचेको थिएँ तर तपाइँकी छोरी सुनिता मान्दै मानिनन् त्यसैले ।शिक्षक ः सुविना … Continue reading चुट्किला, एक्कै छिन हाँसौँ है,