चाँगुनारायणमा निःशुल्क स्वास्थ्य शीविर सञ्चालन

लावण्य÷साँखु । यहीकार्तिक २२ गतेशुक्रवार हरिबोधनी एकादशीका दिनप्रमुख चार नारायणस्थानहरुमा मेला लाग्नेगर्दछ । यसैक्रममा साँखु नजिकै चाँगुनारायणमन्दिरमा समेत भव्यमेला लागेको थियो।सो मेलामा लाईफ केयरअस्पताल र नेचुरलसहकारी संस्थाले निशुल्क स्वास्थ्यशीविर सञ्चालन गरेकोछ ।सो शीविरका करिब २सय जना भक्तजनहरुस्वास्थ्य शीविरबाट लाभान्वित भएकाथिए ।शीविरमा आएका भक्तजनहरुकोस्वास्थ्य परीक्षण गरिनुका साथैआवश्यक औषधोपचार समेत गरिएकोथियो ।

वामदेवलाई कास्कीबाट चुनाव लड्न प्रस्ताव, गौतम सशंकित काँगे्रसमा धारा ७२ अनुसार अन्तरिम संरचना गठन हुने !

लावण्य÷साँखु । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई कास्कीबाट उपचुनाव लड्न प्रस्ताव गर्नुभएको छ ।यसअघि गौतम आफैले चाहना राखेर विभिन्न जिल्लाबाट उपचुनाव लड्ने इच्छा राखेपनि ओलीले नै प्रस्ताव गरेको यो पहिलो पटक हो ।‘पार्टीले जिताउने पूरै कोशिस गर्छ । र, त्यो सम्भव पनि छ,’ प्रधानमन्त्री ओलीले गौतमलाई भनेको भनाई … Continue reading वामदेवलाई कास्कीबाट चुनाव लड्न प्रस्ताव, गौतम सशंकित काँगे्रसमा धारा ७२ अनुसार अन्तरिम संरचना गठन हुने !

साँखु–जोरपाटी शंखरापुर सडक सरोकार समिति गठन

– २०७६ श्रावण १३ गते –प्रशिक्षार्थी पत्रकार नविना चापागाईलावण्य÷साँखु । शंखरापुर नगरपालिका भित्र पर्ने जोरपाटी–साँखु मूख्य सडकका साथै सहायक सडकहरुको दूरावस्थालाई न्यूनिकरण गर्न उक्त सडकहरुको सुधार एवं निर्माण गर्ने सम्बन्धमा आव्हान गरिएको सरोकारवालाहरुको भेलाले मिलन खड्काको नेतृत्वमा १३ सदस्यीय “साँखु–जोरपाटी शंखरापुर सडक सरोकार समिति” गठन गरेको छ ।सो समितिको उपाध्यक्षहरुमा विजयकृष्ण भाष्कर र सत्यमान लामा … Continue reading साँखु–जोरपाटी शंखरापुर सडक सरोकार समिति गठन

साँखु बजारको राजकूलो तत्कालै निर्माण सुरु हुने !

लावण्य÷साँखु । सम्पदा पुनर्निर्माण उपसमितिको बैठकले पुनर्निर्माण प्राधिकरण विनियोजित रु ५ करोडको बजेट साँखुको राजकूलोमा खर्च गर्ने गरि निर्णय गरेको छ ।यस सम्बन्धी निर्णय यही २०७६ साल बैशाख १० गते बसेको बैठकले गरेको हो । सो सम्बन्धी नक्सा पनि तयार भईसकेको भएतापनि त्यसमा केही हेरफेर गर्नुपर्ने भएकोले १ हप्ताको समय दिई अर्को बैठक नक्साको विषय … Continue reading साँखु बजारको राजकूलो तत्कालै निर्माण सुरु हुने !

नमो नारायण मासिक भजन स्थलको लागि १ लाख निकासा

लावण्य÷साँखु । शंखरापुर नगरपालिका वडा नं. ४ स्थित लप्सेफेदी चाँपको बोटमा नमोनारायण मासिक भजनको लागि व्यवस्थित गर्न पाटी पौवा निर्माणको लागि शंखरापुर नगरपालिकाले १ लाख बजेट विनियोजन गरिदिएको छ ।सो मासिक भजनको फाल्गुण महिनाको संस्करणको अवसरमा सो जानकारी दिईएको थियो । भजनमा शंखरापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद सिम्खडाको विशेष उपस्थिति रहेको थियो ।सो अवसरमा … Continue reading नमो नारायण मासिक भजन स्थलको लागि १ लाख निकासा