एक सोभियत गुप्तचर–जर्मन पत्रकार

ई. राजदास श्रेष्ठजसले विश्वयुद्धको ईतिहास रचेनाम थियो उनको रिचार्ड सोर्ज जसले दुईटा विश्वयुद्ध लडे, र सन् १९६४ मा मृत्यु पश्चात् (पोस्थमोस्ली) सोभियत राष्ट्राध्यक्ष निकिता खु्रश्च्योभको पालामा “हिरो अफ द सोभियत युनियन” को पदवीबाट विभुषित भए, यद्यपी सन् १९४१ मा जब जापानले रिचार्ड सोर्जलाई सोभियत संघको गुप्तचर भनेर युद्ध अपराधीको रुपमा गिरफ्तार गरेर मृत्यु दण्ड सहित … Continue reading एक सोभियत गुप्तचर–जर्मन पत्रकार

मेरो अमेरिका यात्रा –२४, अन्तिम भाग

– ई. राजदास श्रेष्ठ, मैले सम्झेको थिएँ अमेरिका यस्तो विकसित देश हो जहाँ सबैकुरा नियम कानुन अनुसार हुन्छ र उद्योगी व्यापारीहरुले कुनै किसिमको ठगी काम गर्दैनन् र गर्नु आवश्यक पनि हुँदैन । तर ५ वर्षको बसाईमा त्यहाँको वास्तविक व्यवहार हेर्दा मलाई एकीन भो अमेरिकामा “जे पनि हुन्छ ।”ठग्ने, लुट्ने, चोर्ने, सरकारको कर छल्ने जस्ता सबै प्रकारका … Continue reading मेरो अमेरिका यात्रा –२४, अन्तिम भाग

मेरो अमेरिका यात्रा –२४

– ई. राजदास श्रेष्ठ, अन्तिम भागमैले सम्झेको थिएँ अमेरिका यस्तो विकसित देश हो जहाँ सबैकुरा नियम कानुन अनुसार हुन्छ र उद्योगी व्यापारीहरुले कुनै किसिमको ठगी काम गर्दैनन् र गर्नु आवश्यक पनि हुँदैन । तर ५ वर्षको बसाईमा त्यहाँको वास्तविक व्यवहार हेर्दा मलाई एकीन भो अमेरिकामा “जे पनि हुन्छ ।”ठग्ने, लुट्ने, चोर्ने, सरकारको कर छल्ने जस्ता सबै … Continue reading मेरो अमेरिका यात्रा –२४

मेरो अमेरिका यात्रा –२३

 – ई. राजदास श्रेष्ठ, अमेरिकाबाट फर्केपछि –३हो म जस्तै अमेरिका आउने प्रायः सबै नेपाली भाईबहिनीहरु शारीरिक परीश्रम नै गरिबसेका हुन्छन् । कमै मात्रामा बौद्धिक तथा शैक्षिक क्षेत्रमा कार्यरत देखिन्थे । बरु भारतबाट आउने त्यो पनि विशेष गरेर दक्षिण भारतबाट आउने धेरै संख्यामा युवा युवतीहरु इन्फर्मेशन टेक्नोलोजी (संचार प्रविधि) मा काम गरेर बसेका देखिन्थे ।ती मध्येपनि धेरै … Continue reading मेरो अमेरिका यात्रा –२३

मेरो अमेरिका यात्रा –२२

– ई. राजदास श्रेष्ठअमेरिकाबाट फर्केपछि –२“चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी” भनेजस्तै भो मेरो अमेरिका यात्राको ५ वर्ष सन् २००० देखि २००५ सम्म) ।पाँच वर्ष अमेरिका बसेर पैसा कमाउनु त कता हो कता यहाँबाट जाँदा खेरिको २ हजार डलर पनि यताउता त्यसै खर्च भो, र आउँदा रित्तो हात, एक सय डलर खल्तिमा र आफ्नै … Continue reading मेरो अमेरिका यात्रा –२२