स्थानीय सरकार र भ्रष्टाचार

अख्तियार दूरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन सार्वजनिक गरेसँगै भ्रष्टाचारका फेहरिस्त र तथ्यगत सुझावले मुलुकभर तरंग ल्यायो । स्थानीय तहमा मौलाएको शासकीय मनोवृत्ति, दलीयवाद, नातावाद, कृपावाद सर्वेक्षण तथ्य र आम अनुभूति लगायत भ्रष्टाचार सम्बन्धी विषय प्रतिवेदनले उजागर गरेको छ । संघीय शासन पद्धतिको मूलभूत उद्देश्य स्रोतको अधिकतम प्रयोग गरी नागरिकलाई सहज सेवा पु¥याउने हो । अख्तियारको … Continue reading स्थानीय सरकार र भ्रष्टाचार

महतोलाई पर्यावरण सहिद घोषणा गरिनु आवश्यक

धनुषाको औरही खोलामा अवैध उत्खनन रोक्न गएका दिलीप महतोलाई “लिभर” प्रहार गरी घाइते बनाएपछि किचेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले पत्रकार सम्मेलनमा बताएका छन् ।उक्त घटनामा टिपर चालक, क्रसर सञ्चालक लगायत ४ जना गिरफ्तार गरिएका छन् ।गिरफ्तार भएकाहरुमा क्रसर सञ्चालक विपिन महतो, टिपर चालक मुनिन्द्र महतो, अनटेस्ट लोडर चालक जितेन्द्र … Continue reading महतोलाई पर्यावरण सहिद घोषणा गरिनु आवश्यक

सन्दर्भ ः सरकार उखु किसानबीच ५ बुँदे सम्झौता

यही पौष १८ गते सरकार र उखु उत्पादक किसानबीच ५ बुँदे सम्झौता भएको छ । सम्झौता अनुसार किसानहरुलाई माघ ७ गते भित्र चिनी मिलहरुबाट पाउनुपर्ने भुक्तानी गरिने भएको छ ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको उपस्थितिमा किसानहरुको टोली सरकारी टोलीबीच भएको सहमति अनुसार किसानहरुले आगामी माघ ७ गतेभित्र आफ्नो बाँकी बक्यौता रकम पाउनेछन् भने किसानहरुले … Continue reading सन्दर्भ ः सरकार उखु किसानबीच ५ बुँदे सम्झौता

ओलीले बिश्वासको मत लिनु जरुरी !

नेपालको संविधान, २०७२ कोधारा १०० कोउपधारा (२) मा“प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजितभएमा वा सरकारमासहभागी दलले आफ्नोसमर्थन फिर्ता लिएमा तीसदिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागिप्रतिनिधि सभा समक्षप्रस्ताव राख्नु पर्नेछ ।” भन्ने लेखिएको छ।अहिले संयुक्त सरकारमै सहभागीसमाजवादी पार्टीले सरकारबाट आफ्नामन्त्रीहरूलाई राजीनामा गराएर समर्थनपनि फिर्ता लिएकोघोषणा गरेको छ। तर, प्रतिनिधिसभामा नेकपा (नेकपा)को स्पष्टबहुमत छ । यसैले सरकार संकटमापर्ने सम्भावना … Continue reading ओलीले बिश्वासको मत लिनु जरुरी !

भारतमा बहुमतको दम्भ

भारतमा मोदी सरकारले दुवै सदनको बहुमतको बलमा “मुस्लिम समुदाय”लाई धार्मिकरुपले विभेद गर्ने गरी नागरिकता कानुन पारित गरेपछि भारतभर मोदी सरकारको विरोधमा नारा जुलुस एवं आन्दोलन व्यापकरुपमा बढ्दै गएको छ ।मोदी सरकारले अहिलेसम्मकै सबैभन्दा ठूलो विरोध खेप्नुपरेको छ । यो कानुनको विपक्षमा काँगे्रस आई उभिएको थियो । अहिले आम जनता मोदी सरकारविरुद्ध सडकमा उत्रेका छन् ।उक्त … Continue reading भारतमा बहुमतको दम्भ