साँखुको गुँलावाजं खलः एक परिचय

लावण्य÷साँखु । साँखुमाधेरै वर्ष पहिले५ जातजातिहरुले आ–आफ्ना समुदायबाट गुँलावाजं सञ्चालन गरिरहेको पाईएको छ । उनीहरु विशेषगरि बहाबहीघुम्ने, साँखु बजार परिक्रमागर्ने गर्दछन् ।उनीहरुको परिचय यस प्रकारछन् ।१) बज्राचार्य गुँलावाजं खलबज्राचार्यगुरूजुहरु साँखुमा बसोबासको लागिआएपछि यो गुँलावाजं अहिलेसम्म नियमितरुपमा चलिरहेको छ ।यस बाजाखलमा धा, भुस्या, नायखिं, छुस्या व तिंछुलगायतका बाद्य सामग्रीहरु बजाउने, तुतः पाठ गर्ने, गुँ बिहार, साँखुबिहार … Continue reading साँखुको गुँलावाजं खलः एक परिचय

शीत–लहरको समयमा चिसोका कारण मानिसको मृत्युसमेत हुनसक्छ त्यसैले,

 बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथाविरामीहरुको हेरचाहमा विशेष सतर्कताअपनाउँदै बालबालिकाहरुलाई न्यानो अवस्थामा   राख्ने व्यवस्था मिलाऔँ। चिसोा कारण विरामीभएमा तत्कालै नजिककोस्वास्थ्य चौकी वाअस्पतालमा तुरुन्त उपचारका लागिजाने बानीको विकासगरौँ । शीत–लहर चलेकोबेलामा पाल्तु पशुपंक्षीलाई सकेसम्मखुल्ला स्थानमा चराउन नलैजाऔँ। गोठ÷टहरामैराखेर पर्याप्त घाँस÷पराल र   दाना दिनेव्यवस्था मिलाऔँ । चिसोका कारण पशुपंक्षीविरामी भएमा नजिकैकोपशु चिकित्सालयमा तुरुन्तैसम्पर्क गरी औषधोपचारगर्न लैजाऔँ । … Continue reading शीत–लहरको समयमा चिसोका कारण मानिसको मृत्युसमेत हुनसक्छ त्यसैले,

भविष्य कृषि सहकारी संस्था लिमिटेड साँखु, काठमाडौँको शेयरधनी महानुभावहरुलाई सूचना !

                यस भविष्यकृषि सहकारी संस्थाकोआठौँ साधारणसभा निम्नमिति, समय रस्थानमा हुने भएकोलेयहाँहरुलाई अनिवार्य उपस्थितिको लागिअनुरोध गर्दै पत्राचार गरिसकिएकोव्यहोरा जानकारी गराउँदछौँ ।साथै कुनै कारणवशपत्र प्राप्त नभएमायसै सूचनालाई आधारमानी उपस्थित भईदिनुहुन अनुरोध गर्दछौँ ।कार्यक्रम ःमिति ः २०७६कार्तिक ३० गतेसमय ः दिउँसो११ः०० बजेस्थान ः भक्तिबाम्बो कटेज साल्खामहादेवस्थान ।छलफलका विषयहरु ः१) संस्थाको वार्षिक प्रतिवेदनसम्बन्धमा२) संस्थाको आ.व. २०७५÷०७६ कोवार्षिक आय व्ययकोअनुमोदन … Continue reading भविष्य कृषि सहकारी संस्था लिमिटेड साँखु, काठमाडौँको शेयरधनी महानुभावहरुलाई सूचना !

डा. बालगोपाल श्रेष्ठको “झीगु सको देय्” बजारमा

लावण्य÷साँखु । साँखुका प्रख्यात साहित्यकार डा. बालगोपाल श्रेष्ठद्वारा लिखित “झीगु सको देय्” बजारमा उपलब्ध भएको छ । यो ऐतिहासिक पुस्तक पहिलोपटक अँगे्रजीमा प्रकाशन भएको थियो । पुस्तकको भाषानुवाद गर्दै भाषा साहित्य मुँज्या खल सक्वले यो पुस्तक बजारमा ल्याएको हो ।अँगे्रजीमा यो पुस्तकको नाम “æThe Sacred Town of Sankhu” रहेको छ । सो पुस्तकको भाषानुवाद पत्रकार … Continue reading डा. बालगोपाल श्रेष्ठको “झीगु सको देय्” बजारमा