पूर्व प्रधानमन्त्री माधव नेपाल एवं भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङद्वारा सडक अनुगमन

लावण्य÷साँखु । काठमाडौँ क्षेत्र नं. २ का सांसद एवं पूर्व पं्रधानमन्त्री माधवकुमार नेपाल, नवनियुक्त भौतिक पूर्वाधार मन्त्री बसन्तकुमार नेम्वाङ, प्रदेश सांसद मणिराम फुयाल, रामेश्वर फुयाल, शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठ, कागेश्वरी मनोहरा नगरपालिका मेयर कृष्णहरी थापा, शंखरापुर र कागेश्वरी मनोहराका विभिन्न वडाका वडा अध्यक्षहरु एवं सडक विभागका डिई, उपत्यका सडक विस्तार प्राधिकरणका प्रमुख भाईकाजी तिवारी, … Continue reading पूर्व प्रधानमन्त्री माधव नेपाल एवं भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङद्वारा सडक अनुगमन

गोकर्ण रिसोर्ट अगाडि नेविसंघको प्रदर्शन, यतिलाई दिने निर्णय खारेज हुनुपर्ने माग

काठमाडौं । सरकारले गोकर्ण रिसोर्ट कौडिको मूल्यमा यति होल्डिङ्सलाई दिएको विरोधमा नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ । बुधबार गोकर्ण रिसोर्ट अगाडि भएको प्रदर्शनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पोडेल, संविधानसभा सदस्य दीपकप्रसाद कुइकेल, कुन्दनराज काफ्ले, नवराज त्रिपाठीलागयतले सम्बोधन गरेका थिए ।नेपाल ट्रष्टको नाममा रहेको गोकर्ण रिसोर्ट र त्यस क्षेत्रको जग्गा सम्झौता अवधि सकिन ६ … Continue reading गोकर्ण रिसोर्ट अगाडि नेविसंघको प्रदर्शन, यतिलाई दिने निर्णय खारेज हुनुपर्ने माग

नेपाली काँगे्रस शंखरापुरद्वारा सांसद नेपाल सहभागी भएको कार्यक्रम बहिष्कार !

लावण्य÷साँखु । काठमाडौँक्षेत्र नं. २का सांसद एवंपूर्व पं्रधानमन्त्री माधवकुमारनेपाल, नवनियुक्त भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङ, प्रदेशसांसद मणिराम फुयाल, रामेश्वर फुयाल, शंखरापुर नपाकामेयर सुवर्ण श्रेष्ठ, कागेश्वरी मनोहरा नपाका मेयरकृष्णहरी थापाको सहभागिता रहेकोजोरपाटी–साँखु सडक खण्डसम्बन्धी अन्तरक्रिया कार्यक्रम नेपालीकाँगे्रस शंखरापुरले बहिष्कार गरेकोछ ।सो बहिष्कारको विषयमा प्रष्टपार्दै नेपाली काँगे्रस काठमाडौँकाजिल्ला सदस्य एवं क्षेत्रनं. २ कासंगठन विभाग प्रमुखओमबहादुर कार्कीले भन्नुभयो– “कागेश्वरीमनोहरा … Continue reading नेपाली काँगे्रस शंखरापुरद्वारा सांसद नेपाल सहभागी भएको कार्यक्रम बहिष्कार !

अनुदान फिर्ता लिने संकेत

लावण्य/साँखु । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राही सूचीमा परेकालाई पहिलो किस्ताबापतको रकम बुझ्ने अन्तिम समयावधि पुस मसान्तसम्म निर्धारण गरेको छ । लाभग्राही सूचीमा परेका मध्ये ४० हजार ८ सय ३५ जनाले अनुदान सम्झौता नगरेको र १० हजार २ सयले सम्झौता गरेर पनि पहिलो किस्ता नबुझेको भन्दै प्राधिकरणले अन्तिम समय दिएको छ ।प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार ८ लाख २० … Continue reading अनुदान फिर्ता लिने संकेत

सडक बनाउन दबावस्वरुप खुलालटारदेखि थलीसम्म ¥याली

लावण्य÷साँखु । यही मंसिर २० गते साँखु–जोरपाटी शंखरापुर सडक सरोकार समितिले सडक समयमै निर्माण गराउनका लागि ध्यानाकर्षण सहित सडक ¥याली निकालेको छ ।उक्त सडक ¥याली खुलालटारबाट सुरु भई थलीमा पुगेर टुंगिएको थियो ।सो ¥यालीलाई सम्बोधन गर्दै पूर्व सांसद दीपक कुईकेलले सडक समयमै निर्माण नहुनुमा जिम्मेवारी पाएका निकाय नै कानमा तेल हालेर बसेको आरोप लगाउनुभएको छ … Continue reading सडक बनाउन दबावस्वरुप खुलालटारदेखि थलीसम्म ¥याली