जेष्ठ ३१ गतेदेखि असार ६ गतेसम्मको राशीफल – ज्यो. धनानन्द

मेष ः थोरै मेहेनतबाट धेरै सफलता प्राप्त हुने देखिन्छ । बोल्दा भने सोचविचार पु¥याउनुपर्नेछ खासगरि साथीभाईसँग । आर्थिक क्षेत्र मध्यम रहने देखिन्छ । कार्य क्षेत्रमा उपलब्धिमूलक समय बित्नेछ । पे्रम सम्बन्धमा मनमुटावको अवस्था आउनेछ । धार्मिक कार्यक्रममा सामेल हुनुपर्नेछ । अनावश्यक खर्चको योग रहेको छ । वैजनी रंग शभ । ७ अंक शुभ अंक । … Continue reading जेष्ठ ३१ गतेदेखि असार ६ गतेसम्मको राशीफल – ज्यो. धनानन्द

माघ ६ गतेदेखि माघ १२ गतेसम्मको राशीफल – ज्यो. धनानन्द

मेष ःबोलीको पं्रभाव मजबुत रहेको छ । नेतृत्व क्षमताको विकास र जिम्मेवारी बहन गर्ने अवसर मिल्नेछ । बौद्धिक क्षेत्र पनि सफल देखिन्छ । पारिवारिक समस्या बढ्नेछ ।वृष ःअध्ययन अध्यापन प्रभावित हुनेछ । शत्रुहरु बढ्नेछन् । विश्वासपात्रबाट धोका हुने सम्भावना छ । अनावश्यक खर्च बढ्नेछ ।मिथुन ःव्यापारिक कार्यमा परिवर्तन आउनेछ । गरेका कार्यबाट अपेक्षाकृत लाभ मिल्नेछ … Continue reading माघ ६ गतेदेखि माघ १२ गतेसम्मको राशीफल – ज्यो. धनानन्द

पौष २८ गतेदेखि माघ ५ गतेसम्मको राशीफल– ज्यो. धनानन्द

मेष ःबोलीको पं्रभाव मजबुत रहेको छ ।नेतृत्व क्षमताको विकास र जिम्मेवारी बहन गर्ने अवसर मिल्नेछ ।बौद्धिक क्षेत्र पनि सफल देखिन्छ । पारिवारिक समस्या बढ्नेछ ।वृष ःअध्ययन अध्यापन प्रभावित हुनेछ । शत्रुहरु बढ्नेछन् ।विश्वासपात्रबाट धोका हुने सम्भावना छ ।अनावश्यक खर्च बढ्नेछ ।मिथुन ःव्यापारिककार्यमा परिवर्तन आउनेछ । गरेका कार्यबाट अपेक्षाकृत लाभ मिल्नेछ ।पारिवारिक सम्बन्ध सामान्य रहनेछ । … Continue reading पौष २८ गतेदेखि माघ ५ गतेसम्मको राशीफल– ज्यो. धनानन्द

पौष २१ गतेदेखि पौष २७ गतेसम्मको राशीफल – ज्यो. धनानन्द

मेष ःसाता मध्यम रहेको छ । आय आर्जनमा वृद्धि हुनुका साथै अनावश्यक खर्चमा नियन्त्रण हुनेछ । वैदेशिक व्यापारमा प्रशस्त लाभ हुने देखिन्छ ।वृष ःकुटुम्बसँगको सम्बन्ध बिग्रिन सक्छ । धार्मिक कार्यमा मन गएतापनि आन्तरिक विश्वासमा गिरावट आउनेछ । गरेको कार्यमा ढिलोमात्र जस प्राप्त हुनेछ । यात्रामा समस्या उत्पन्न हुने, खर्च बढी हुने योग रहेको छ ।मिथुन … Continue reading पौष २१ गतेदेखि पौष २७ गतेसम्मको राशीफल – ज्यो. धनानन्द

पौष १४ गतेदेखि पौष २० गतेसम्मको राशीफल

– ज्यो. धनानन्दमेष ःज्ञान र बुद्धिबढ्नेछ । पारिवारिकसुख पाईनेछ ।धन आर्जन प्रशस्तहुनेछ । भाग्यबृछिको योग रहेकोछ । स्वास्थ्यमाध्यान दिनुहोला ।वृष ःअध्ययन अध्यापनमा बाधा उत्पन्नहुनेछ । वैदेशिकयात्रा त्यति फलदायी छैन। शरीरमा चोटपटकलाग्ने सम्भावना देखिन्छ ।मिथुन ःशत्रुपक्षबाटसतर्क रहनु होला। यात्राको अवसरमिल्नेछ । पत्नीबाटसहयोग पाईनेछ ।ग्याष्ट्रिकका रोगीहरुले खानपानमा विशेषसतर्कता अपनाउनुहोला । साताकोअन्त्यमा विशेष कुराको प्राप्तिहुनेछ ।कर्कट ःघर परिवारमा कलह हुनेयोग … Continue reading पौष १४ गतेदेखि पौष २० गतेसम्मको राशीफल