सोमबार थपिए डेढ महिनायताकै बढी संक्रमित, सोमबार निको हुनेको तुलनामा दोब्बरभन्दा बढी संक्रमित थपिए

– कृशु श्रेष्ठ – २०७८ साउन ११ गते सोमबार डेढ महिनायताकै बढी संक्रमित थपिएका छन् । सोमबार निको हुनेको तुलनामा दोब्बरभन्दा बढी संक्रमित थपिएका छन् । सोमबार मात्रै थप ३ हजार ४२१ जना कोरोना संक्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा १ हजार ६८६ जना कोरोनाबाट मुक्त भएका छन् । जेठ २५ गते ५१५३ संक्रमित … Continue reading सोमबार थपिए डेढ महिनायताकै बढी संक्रमित, सोमबार निको हुनेको तुलनामा दोब्बरभन्दा बढी संक्रमित थपिए

आगामी चैत्रसम्म ४ करोड २८ लाख डोज खोप भित्रिने २ करोड ६५ लाखलाई खोप लगाईने प्रक्षेपण

– कृशु श्रेष्ठ – २०७८ साउन ११ गते लावण्य/साँखु । सरकारले आगामी चैतसम्म ४ करोड बढी डोज कोरोनाविरुद्धको खोप प्राप्त हुने प्रक्षेपण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उमेरका हिसाबले खोप लगाउन योग्य सबै (लक्षित) नागरिकलाई पुग्ने गरी चैतसम्म ४ करोड २८ लाख ४८ हजार डोज खोप प्राप्त हुने प्रक्षेपण गरेको छ । सरकारले … Continue reading आगामी चैत्रसम्म ४ करोड २८ लाख डोज खोप भित्रिने २ करोड ६५ लाखलाई खोप लगाईने प्रक्षेपण

काठमाडौं उपत्यकामा दस दिन निषेधाज्ञा थपिने, के खुल्छन्, के खुल्दैनन्?

– कृशु श्रेष्ठ – २०७८ साउन १० गते लावण्य/साँखु । काठमाडौं उपत्यकामा थप दस दिन निषेधाज्ञा लम्ब्याइएको छ। आइतबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सोमबारदेखि दस दिनसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो। निषेधाज्ञा लम्बिए पनि सबै आदेशहरू साबिकको आदेशबमोजिम नै रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए। 'दस दिन थप्ने … Continue reading काठमाडौं उपत्यकामा दस दिन निषेधाज्ञा थपिने, के खुल्छन्, के खुल्दैनन्?

अध्यक्ष गौरिनाथ श्रेष्ठलाई लायन्स क्लब अफ साँखुको पदभार हस्तान्तरण

– कृशु श्रेष्ठ  साँखु, साउन ९ गते  लावण्य/साँखु । लायन्स क्लब अफ साँखुको १२ औँ पदस्थापन कार्यक्रम यही शनिवार लायन्स क्लब अफ साँखुको कार्यालयमा सम्पन्न भएको छ । निवर्तमान अध्यक्ष रोजी श्रेष्ठ मास्केले लायन्स अध्यक्षको पीन नव निर्वाचित अध्यक्ष गौरिनाथ श्रेष्ठलाई हस्तान्तरण गर्दै आगामी वर्षको लागि पदभार हस्तान्तरण गर्नुभएको हो । सो कार्यक्रममै कोषाध्यक्ष रामेश्वर … Continue reading अध्यक्ष गौरिनाथ श्रेष्ठलाई लायन्स क्लब अफ साँखुको पदभार हस्तान्तरण

शंखरापुरमा सक्रिय सक्रमित ६३ निको भएका ४७७

– क्रिस्टिना श्रेष्ठ – २०७८ साल साउन १० गते लावण्य÷साँखु । शंखरापुर नगरपालिकामा कोभिड १९ को दोस्रो लहर चल्दा अहिलेसम्मको संक्रमितको संख्या ५ सय ५९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ६३ पुगेको छ । यो संख्या केही हप्ता अगाडि ३५ सम्म घटिसकेको थियो । तीन दिनमा ३० जना संक्रमित बढेसँगै नगरपालिकाले केही सजग हुन … Continue reading शंखरापुरमा सक्रिय सक्रमित ६३ निको भएका ४७७